ईश्वर का करिश्मा....😍
इंसानी शरीर की उंगलियों में लकीरें तब बनने लगती हैं जब इंसान माँ के गर्भ में 4 माह तक पहुंचता है।
ये लकीरें एक रेडियोएक्टिव लहर की सूरत में मांस पर बनना शुरू होती हैं इन लहरों को भी आकार DNA देता है।
मग��� हैरत की बात ये है कि पड़ने वाली लकीरें किसी सूरत में भी पूर्वजों और धरती पे रहने वाले इंसानों से मेल नहीं खातीं।
यानी लकीरें बनाने वाला इस तरह से समायोजन रखता है कि वो खरबों की तादाद में इंसान जो इस दुनियाँ में हैं और जो दुनियाँ में नहीं रहे उनकी उँगलियों में मौजूद लकीरों की शेप और उनके एक एक डिजाइन से अच्छे से परिचित है।
यही ��जह है कि वो हर बार एक नए अंदाज का डिजाइन उसके उँगलियों पर बनाकर के ये साबित करता है...
है कोई मुझ जैसा निर्माता?
है कोई मुझ जैसा कारीगर ?
है कोई मुझ जैसा आर्टिस्ट ?
है कोई मुझ जैसा कलाकार ?
हैरानी की सोच इस बात पर खत्म हो जाती है कि अगर जलने से जख्म लगने या किसी वजह से ये फिंगरप्रिंट मिट जाए तो दुबारा हु बहु वही लकीरें जिनमें एक कोशिका की कमी नहीं होती, दोबारा या बार बार जाहिर हो जाती है।
पूरी दुनियाँ मिलकर भी इंसानी उंगली पर अलग अलग लकीरों वाली एक फिंगरप्रिंट नहीं बना सकती।
कोई तो है जो चला रहा है....
#जयभीम_हो_सनातन_धर्म_संस्कृति की❤️
बास्तवमा हामी नेपाली जातैले जलकुम्भी जस्तै मिचाहा प्रजातीका नागरिक हौ! मौका पाउने वित्तिकै हामी लाईन( पालो) मिच्चौ, खेतको आली तासेर छिमेकीको जग्गा मिच्छौ, ट्राफिक नियम मिच्छौ, नियम कानुन मिच्छौ, नदी किनार, सडक पेटी, सार्वजनिक जमिन, वन, बुट्यान, चरन, नहर ,नाली, चउर, मठ मन्दिर र अस्पतालका सम्पत्ती सबै मिच्छौ! नेपाली महान मिचक हुन!
म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,
राजा खराब भो ,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,
जनतन्त्र हराम भो ,
म जनता हुँदा नेता बन्न खोज्छु ,
नेता बन्दा जनता लडाउछु ,
कम्जोर हुँदा बलियो लाई रोज्छु ,
बलियो हुँदा आफै हराउछु !
म अरुलाई के भनम ,म आफै खराब छु!!
केपि ओलि र रमेश लेखक पक्राउ गरेर प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले राम्रो काम सुरुवात गरेको भन्दै शुभकामना दिन दाङमा दिप प्रज्वलन गरिएर खुसि साटासाट गरिएको छ ।
आजको नेपाल केवल राजनीतिक संक्रमणमा होइन, भावनात्मक उथलपुथलको अवस्थाबाट गुज्रिरहेको छ। सडकमा उठेको Zen-Z पुस्ताको आवाज, जनताभित्र बढ्दो निराशा, र पुरानो नेतृत्वप्रतिको असन्तुष्टि—यी सबैले एउटा स्पष्ट सन्देश दिएका छन्: देश परिवर्तन चाहन्छ, तर सही नेतृत्वसँगै।
यही संवेदनशील समयमा, आमनिर्वाचनभन्दा केही समयअघि मात्रै पार्टीको जिम्मेवारी सम्हालेका गगन थापाको राजीनामा, समाधान होइन—अधुरो यात्राको बीचमै रोकावट हो��� चुनावको नतिजा केवल एउटा व्यक्तिको मूल्याङ्कन होइन; यो वर्षौँदेखि जमेको संरचना, पुरानो नेतृत्वको शैली, र संस्थागत कमजोरीहरूको परिणाम हो। यस्तो अवस्थामा परिवर्तनको झण्डा बोकेको नेतृत्वलाई हटाउनु भनेको, जनताको आशालाई फेरि एकपटक निराशामा बदल्नु हो।
आज जनताले जसलाई हेरेर “अब केही फरक हुन्छ” भन्ने आशा गरेका थिए, त्यही नेतृत्व पछि हट्दा त्यो भरोसा कमजोर हुन्छ। गगन थापा केवल एक व्यक्ति होइनन्—उनी आशा हुन्, परिवर्तनको सम्भावना हुन्, र पुरानो राजनीतिबाट थाकेका जनताको नयाँ विश्वास हुन्।
नेतृत्व भनेको सजिलो समयमा प्रशंसा लिने होइन, कठिन समयमा जिम्मेवारी बोक्ने साहस हो। आज देशलाई त्यही साहस चाहिएको छ। गगन थापाले देखाएको इमानदारी, आत्मस्वीकृति र अग्रसरता नै उनी किन यो जिम्मेवारीमा निरन्तर रहनुपर्छ भन्ने सबैभन्दा बलियो कारण हो।
“बदलियाओ कांग्रेस, बदलछौ देश”
यो साधारण राजनीतिक नारा थिएन, यो एउटा प्रतिबद्धता थियो। एउटा यस्तो वाचा, जसले पार्टीभित्र सुधार गरेर देश परिवर्तनको मार्ग खोल्ने सपना देखाएको थियो। तर आज, त्यो परिवर्तनको यात्रा आधा बाटोमै रोक्ने कि अन्त्यसम्म पुर्याउने भन्ने प्रश्न हाम्रो अगाडि छ।
“बदलियाओ कांग्रेस, बदलछौ देश” भन्ने नारा केवल बोल्ने शब्द होइन—यो पूरा गर्नुपर्ने यात्रा ह��।
र त्यो यात्रा, नेतृत्व बीचमै छोडेर होइन, अझ दृढ भएर अगाडि बढेर मात्रै सम्भव हुन्छ।
आजको सन्देश स्पष्ट हुनुपर्छ:
राजीनामा होइन, सुधार।
पछि हट्ने होइन, अझ दृढ भएर अघि बढ्ने।
यस्तो अवस्थामा परिवर्तनको नेतृत्व गर्दै आएका व्यक्तिले पछि हट्नु भनेको—नारालाई अधुरो छोड्नु, र जनताको आशालाई फेरि निराशामा बदल्नु हो।
यदि हामी साँच्चै परिवर्तन चाहन्छौं भने, परिवर्तनको प्रतिनिधित्व गर्ने नेतृत्वलाई बीचमै रोकेर होइन, उसलाई अझ बलियो बनाएर अगाडि बढाउनुपर्छ। गगन थापा जस्ता नेतृत्वलाई निरन्तरता दिनु भनेको केवल पार्टीको निर्णय होइन—यो देशको भविष्यप्रतिको नेपाली कांग्रेस को जिम्मेवारी हो।
किनकि कहिलेकाहीँ, एउटा व्यक्तिलाई रोक्नु भनेको केवल एउटा नेता गुमाउनु होइन—एउटा पुस्ताको आशा गुमाउनु हो।
जय नेपाल । @NepaliCongress @thapagk @bishwaprakash77
रबि लामीछानेको राजनीतिक सूझबूझ, चेत, परिपक्वता र गहन नसीहत सहितको वजनदार भाषणले धेरैको मन द्रवीभूत भएको छ । उनको चर्चा चौतर्फी चूलिएको छ । बालेन र रबि जस्ता ओजस्वी नेताद्वयको उदयले शायद अब देशको कायापलट हुने कुरामा शंका गर्ने ठाऊ छैन ।✍️🇳🇵🇳🇵
नेपालको राजनीतिक इतिहासमा यस्ता क्षण विरलै देखिन्छन्—जहाँ ठूलो विजयसँगै विनम्रता, स्पष्टता, आशा र अनुशासन एकैसाथ उभिएका हुन्छन्। रास्वपाका सभापति रबि लामिछानेले आज आफ्नो पार्टीका नव–निर्वाचित सांसदहरूलाई गरेको सम्बोधन, केवल एउट��� अन्तर-पार्टी भाषणीय घटना मात्र होइन ; यो समग्र देशको राजनीतिक संस्कृतिलाई उचाइ दिने गम्भीर र स्वागतयोग्य प्रयासको थालनी पनि हुनसक्छ ।
उनले विगतका राजनीतिक दलहरूको योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै इतिहासलाई अस्वीकार गरेनन्, तर साथसाथै स्पष्ट रूपमा भविष्यका लागी नयाँ राजनीतिक शैलीको आवश्यकता औँल्याए । र, त्यसको जिम्मेवारी अब रास्वपाको काँधमा आएको कुरा पनि स्पष्ट पारे ।
उनको संम्बोधनमा आफ्ना सांसदलाई केवल बधाई र उ��्साहमात्र थिएन ; त्यहाँ उनले सचेत चेतावनी पनि दिए । सत्तालाई अवसर होइन, परीक्षणको रूपमा लिनुपर्ने सन्देश उनले स्पष्ट रूपमा राखे। रबि लामिछानेले रास्वपा सांसदहरूलाई आशा र भरोसा दिए, तर त्यहीसँगै अनुशासन र उत्तरदायित्वको स्पष्ट सीमारेखा पनि कोरे।
यस अर्थमा, आजको यो मन्तव्य केवल रास्वपाका सांसदहरूका लागि निर्देश मात्र होइन; यो अन्य राजनीतिक दलहरूका लागि पनि मननीय सन्देश हो, किनभने लो���तन्त्रको निर्वाचनमा हारजीत भइर��न्छ । यो बेग्लै कुरा हो , कोही जीत पचाउन सक्दैनन , कोही हार सहन सक्दैनन। समग्र समाजका लागि पनि,दुइ तिहाइ बहुमत जितेको पार्टीको सभापतिको अभिव्यक्ति र शैली एक रोचक, मननीय अभिलेख हुनसक्छ ।