आजसम्म नेपालको कुनै पनि परराष्ट्र मन्त्रीले अफिसियल भ्रमणमा भारतीय मिडियामा यति प्रष्टसङ्ग कालापानी, लिपुलेक हाम्रो भुमी हो र, हाम्रो सहमति बिना भारत र चिनले गरेको क्रस बोर्डर सम्झौता लाई ठाडै अस्विकार गरिदिएको पहिलो पटक होला।
बिपक्षीहरु बेहोस हुने भए।😄
पदमा हुदा हुँदै अर्को तिर आँखा लगाउने यस्ता लोभिपापिले गर्दा अरुले अवसर पाएका छैनन।
७ घन्टा हैन अर्को कुनै पनि सरकारी नियुक्ति लिन नमिल्ने गरि बर्खास्त गर्न पर्छ।
JUST IN: Scientists say AI has decoded communication patterns in mice, dolphins, apes, birds, whales, & cuttlefish — could eventually lead to humans communicating directly with animals.
आज रबि लामिछानेको भारत भ्रमण, हिजो बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति । ३५ बर्ष तिमीहरूको राजनीति चेत अनि मिडियाको चाप्लुसी एक हप्ता सम्म यहि विषयमा रनभुल्लमा पर्ने भयो ।
बालेनलाई राजनीति गर्न आउँदैन भन्थ्यौ, राजनीति तथ्यमा रहेर गर्न पर्छ भन्ने शिक्षा दिँदैछन्! 😅
नेपालले पनि भारतको भूमि मिचेको छ भनेर प्रमाण चाहियो भने यहाँ छ। प्रधानमन्त्री बालेन्द्र शाहले कुनै आवेग र आक्रोशमा आएर संसदमा अभिव्यक्ति दिएका होइनन्। सत्य तथ्यमा आधारित हो यो मुद्दा । यो वास्तविकता हामी सबैले स्वीकार गर्नु पर्छ।
व्यवसायमा जस्तै राज्य सञ्चालनमा पनि नेगोसिएसनको तागत हुनुपर्दछ। भारतले सीमा अतिक्रमण गर्यो र नेपालको कुरै सुनेन; त्यसैले नेपालले अब नेगोसिएसनका लागि अर्को रणनीति अपनाएको छ, "तिम्रो जग्गा पनि हामीले मिचेका छौँ, आऊ मसँग छलफल गर।" जब दुवै पक्ष वार्तामा बस्छन्, तब भारतले मिचेको ठूलो भूभागको कुरा बाहिर आउँछ। नेपालले त खासै केही मिचेको देखिँदैन। अनि मात्र त्यहाँ वास्तविक सम्झौता हुन्छ र भारतलाई घुँडा टेकाउने कूटनीतिक कार्य सफल हुन्छ।
मलाई यो बालेनको चतुर कूटनीति जस्तो लाग्छ। जब नेपालले "हामीले पनि केही सय एकड जग्गा मिचेका छौँ" भन्छ, तब भारतले "आफ्नो जग्गा मिचिएको छैन" भन्न पनि मिल्दैन। फलस्वरूप, भारतीय जनदबाबका कारण त्यहाँको सरकार नेपालसँग सीमा वार्ता गर्न बाध्य हुन्छ। हो, ठीक त्यही बेला महाकाली नदीको सीमा भारतले फिर्ता नगरी सुखै छैन। बालेनले गरेको सम्बोधन नेपालीलाई मात्र नभएर सम्पूर्ण भारतीयहरूलाई पनि हो र उनीहरूका लागि एउटा चुनौती पनि हो, "हामी पनि एउटा सार्वभौम देश हौँ, हामीले पनि तिमीहरूको जग्गा मिचेका छौँ, आऊ हामीसँग वार्ता गर; तिमीहरू आफ्नो जग्गा लैजाऊ, हामी हाम्रो सीमा लिनेछौँ।"
यो एउटा उच्च तहको घनघोर कूटनीति हो। विगतमा भारतसँग बोल्न नसकेका राजनीतिक दल र उनीहरूका कार्यकर्ताहरूले अहिले 'प्याउ-प्याउ' गर्नुको कुनै अर्थ छैन। Copied from BimalNepal's Post
बालेन, जस्केलाबाट छिरेको नेता होइन। जसरी सत्तामा ज्ञानेन्द्र छिरे। बालेन आदरणीय जननायक बीपी कोइराला झै मतदानकों ‘ब्यालेट’बाट सदन छिरेको नेता हो। आज ऊ प्रधानमन्त्री भएर ‘क्रस बोर्डर’ विषयमाथि मुखरित हुँदा ऊसको अभिव्यक्ति शैलीमा केही तलमाथि परेको होला, तर सत्य के हो भने– ‘क्रस बोर्डर’को विषयमाथि नेपाली र भारतीय दुबैतिरका जिम्मेवार मिडियाहरुमा पर्याप्त रिपोर्टिङहरु भएका छन्। रिपोर्टिङका तथ्य, आयाम र बस्तपुरकताले जे चिज हाम्रो कुटनीतिक तहमा पनि सर्व स्विकार्य छ– त्यसलाई प्रसङगवस प्रधानमन्त्री बालेनले स्किारे। हो, भारतले धेरै ठाउँमा हाम्रो भूमी अतिक्रमण गरेको छ। यसकाे निरुपण हामी सबै नेपाललाई माया गर्नेहरुकाे अपेक्षा हाे। र, केही ठाउँमा नेपालमाथि पनि प्रश्न छ। यो तथ्यहरुलाई हामीले स्विकार्दा मात्र हाम्रो ‘क्रस बोर्डर’को सत्य तस्बिर जनमानसमा पुग्छ। निरुपणकाे रणनीति तयार हुन्छ। त्यसैले एकोहोरो धारे हात उचाल्नुअघि यो विषयलाई बिमर्शको विषय बनाउँदा मात्र सही ठाउँमा पुगिन्छ। नत्र बर्बराइरहनुको अर्थ छैन।
नेपाल-भारत सीमाबारे सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा व्यक्त गर्नुभएको विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ
🔗:
https://t.co/aV6Cb5UJFH
हर्क साम्पाङ नक्कली माओवादी नै हो । हर्क साम्पाङले नक्कली माओवादी बनेर चन्दा आतंक गर्दा माओवादीले कुट्दा बचाउने र त्यसको साक्षी मै हो । जनकऋषि राई, वरिष्ठ पत्रकार
श्रीशा कार्कीको नग्न तस्बिर किन छापेको भनेर यी पत्रकारले दिएको justification सुन्दा उनको पत्रकारिताको ethics मा प्रश्न उठ्यो! कस्तो अनैतिक र अपराधी मान्छे रहेछन्! यसो भन्ने मान्छे किन जेलमा छैनन् भनेर बुझ्न गाह्रो भयो।