मेरो सामाजिक संजालमा जोडिएका धेरै साथीहरुले आज Happy Valentine Day भन्दै आफ्नो बुढो/बुढीको ��स्विर सार्वजनिक गरेको देखियो तर, कोही कसैले प्रेमी/प्रमिकाको तस्विर सार्वजनिक गरेको देखिएन ! किन होला ?
केही पार्टीका नेताह���ू आफ्नो आगामी एजेन्डा, राष्ट्रिय राजनीतिमा खेल्नुपर्ने भूमिका, जेनजी पुस्ताले उठाएका भ्रष्टाचार र सुशासन लगायतका विषयमा केन्द्रित भइ विचार/विमर्श गर्नुपर्नेमा त्यो सबै बिर्सिएर एमाले र त्यसको नेतृत्वप्रति कटाक्ष गर्नमै व्यस्त बनेको देखिन्छ/सूनिन्छ ।
सामाजिक सञ्जाल विधेयकको अभिप्राय नागरिकको बोली नियन्त्रण गर्ने र पत्रकारलाई जेल सम्झाएर हत्तोत्साहित बनाउने देखिन्छ। दफा दफामा फराकिलो अर्थ बोक्ने शब्द राखेर ल्याइएको विधेयकले अहिलेसम्म प्रेस काउन्सिलले आ��ार संहितामा गरिरहेको पत्राचारको विषयवस्तुलाई अव आपराधिक करार गर्ने छ।