विश्वविद्यालय र ज्ञानका दुश्मन- काँग्रेस, एमाले र माओवादीको अपराधी नेतृत्वले विश्��विद्यालयहरू कस्तो बनाए भनेर बुझ्नको लागि यो लेख पढ्नैपर्छ।अझ पार्टीको चाकर बनेका कथित प्रा.डा.ले त छुटाउनै हुँदैन।
थुक्क, विश्वविद्यालयलाई दलीय भागबण्डाको तबेला बनाउनेहरू! https://t.co/AC7MuKnsqZ
जब रोने लगा बछड़ा 😌
झारखण्ड के चौपारण में इंसान और पशु का अनोखा प्रेम दिखा। अपने मालिक की मौत पर एक पालतू बछड़ा भागकर श्मशान घाट पहुंच गया। लोगों के रोकने के बाद भी वह मालिक की अर्थी के पास पहुंचकर जोर से चिल्लाने लगा। मानो वह मालिक को उठने के लिए ज़िद कर रहा हो।
#hearttouching
@belakoboli तिमी क्रिस्चियनहरुलाई हिन्दू धर्मावलम्बी र हिन्दू दर्शनको बिरोध नगरेसम्म र भ्रम नछरेसम्म होलीव्वाइनको भेटी ( जीवन दान)नै आउंदैन ,अनि कसरी जीवन चलाउने र कम्युनिष्ट भएक��मा धर्म नमान्ने भनेर प्रमाणित गर्ने ? भौतिकवादी चर्का काका !
भारतलाई कुटनैतिक नोट पठाएर भारतीय प्रधानमन्त्रीसँग सिधा वार्ता गरेर अब आइन्दा भारतीय प्रधानमन्त्री र शासकहरुले कुरा उठाउन नपाउने ��रेर टुङ्ग्याउन पर्छ। - धनराज गुरूङ, उपसभापति