23 June 2026/९ असार २०८३ (मंगलबार, दिउँसो ३ बजे)
Tech and Society Discussion Series - 1
Jointly Organized by Body & Data and Martin Chautari
Rethinking Technology: Beyond Big Tech and Tech Bros
Dovan Rai
Executive Director, Body & Data
@bodyanddata
Gyaan Shrinkhala: Short Courses on Governance with Dr Bhaskar Gautam
A joint initiative of Martin Chautari & Governance Lab
Course Details
2–4th July 2026 (Thursday to Saturday)
8:30–11:30 AM daily
Martin Chautari, Kathmandu
Deadline: 29th June 2026
https://t.co/24uL16bhxL
-
23 June 2026/९ असार २०८३ (मंगलबार, दिउँसो ३ बजे)
Tech and Society Discussion Series - 1
Jointly Organized by Body & Data and Martin Chautari
Rethinking Technology: Beyond Big Tech and Tech Bros
Dovan Rai
Executive Director, Body & Data
@bodyanddata
विषादी युद्ध: यता चिया बोकेका र उता फलफूल र तरकारी भरिएका ट्रकको लस्कर छ सिमानामा !
एकथरीको कथन छ- खासमा यो जुँगा (राजनीति)कै लडाइँ हो, विषादी र जनताको स्वास्थ्य त प्रसंगवस जोडिएका मात्र हुन् !
In this interesting article on the Wire by our own Gen Z activist @abhi_esque analyzes how the September uprising in Nepal has shown ample evidences of democratic backsliding. Great going, Abhijeet!
https://t.co/35VyzAVD8Z
अभिजितले गर्ने टुइट का आधारमा मात्र उसको विचारलाई तौलियो भने हल्का हुन्छ । यी यो लेख पढ्नुहोस अनि अभिजितको कुरा बुझ्नुहोस्। राम्रो लेख @abhi_esque 👏
Keep writing 👍
https://t.co/bB99i0y0aQ
बजारमा यस्तो पनि जोक सुनिन थालेको छ, डा वाग्लेले जनगणना गर्ने हो भने नेपालको जनसंख्या जम्मा तीन हुने छ। किनकि, उनी आफू प्रधानमन्त्री र पार्टी सभापतिबाहेक अरूलाई मान्छे नै गन्दैनन्। त्यस्तो पनि नहोस्। https://t.co/5ETEG7v5E0
@mukul_humagain
स्वर्णीमले बद्मासि गरेकै हाे भन्नेमा अबचाहीँ ढुक्क भएँ । चाेरकाे खुट्टा काट भन्दा तिमिहरूकाे चाेरी थाहा छैन भन्ने शैली इमानदारकाे हुँदैन ।
त्यसैले मलाई बालेनकै कुरा ठिक लाग्छ-
उनले लेखेकै थिए ` नयाँ पुराना सबै चाेर हुन्´। बालेनलाई आफूसहितकाे टिमबारे पहिलै थाहा थियाे सायद ।