@narayanwagle ले लेख्नुभो - सुन्ने मान्छे कत्तिको तयार छ नजाँची भन्ने मान्छेले भन्नु हुँदैन भन्ने मैले उनैबाट सिकेँ!
(अल्ली अस्ति उहाँले यो सिक्या हो भनेर पत्याउन मैले चैँ गाह्रो मानेँ :))
https://t.co/V8eSCkIAcX
#कफीगफ
मिलियन डलरका घडी लगाउने धनाढ्यहरूका लागि महँगा कार्यक्रम आयोजना गर्थिन् उनी। तर गर्भमा बच्चा आएपछि एउटा प्रश्नले उनको जीवनको बाटो नै बदलिदियो। अहिले उनी तिनै धनाढ्यहरूलाई माटो छुन र बिरूवाका चित्र बनाउन सिकाउँछिन्।
BY: @narayanwagle
https://t.co/o7TkNG3GAu
Fascinating update by @sudeepshree
हिमालमा जे भइरहेको छ, त्यो कुनै 'साइन्स फिक्सन' भन्दा कम छैन!
***
भदौ १० गतेको घटनाको पटकथा आजभन्दा ११ वर्षअघि नै लेखिएको थियो
https://t.co/ulXdqI1TSF
उही कडक : कफी गफ
*
>त्यही निहुँमा मैले उनको पूरै अनुहार हेरेँ। आँखाले चपाई–चपाई उनलाई नियालेँ। आँखाले ढाँट्दैन।
*
>मैले आँखा र ओठजस्ता अनुहारका दुई मुख्य हतियारलाई निःशस्त्र पार्ने गरी उनीतिर मन्द मुस्कान प्रत्यारोपण गरेँ। @narayanwagle@talk2bogeyman1
*
https://t.co/cUB0jQjp1U
@narayanwagle गुड गुड कति मिठाे, विहानीकाे कफिलाइ झनै मिठाे बनायाे याे कफि गफ शैलीकाे लेखले अलि पहिले कान्तिपुरकाे काेशेली संझायाे । "गाउँमा डम्फू बजाएर बस्नु लम्फू बन्नु हो भन्ने मनोविज्ञान यसरी बन्यो, जो जहाँको हो, त्यो त्यहाँ नबस्ने भयो।" https://t.co/TPUffh2jxL