भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला एवं मुलपानी र बिराटनगर लगायतलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडी बढाउने नेपाल सरकार मंत्रिपरिषदबाट आज निर्णय भएकोमा नेपाल सरकारलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु🙏
बिराट कोहलिले selfish game खेलेर सतक हान्यो !९ को नेट रनरेट रहेको अवस्थामा व्याटिङ गर्न आएको बिराट कोहलीले जम्मा८५को स्ट्राइक रेटमा रेकर्ड सतक हानेको छ!
#selfishkohali
आज, एउटा पालिका प्रमुखले देशको सबैभन्दा ठूलो सत्तारुढ दलको भातृ संगठन खारेजीको घोषणा गर्दा समेत मौन बसेको घटनाले , हिजो राणा,राजा र कम्युनिस्टहरु सँग जितेर इतिहास लेख्यो भन्ने कुरा नै अपत्यारिलो लाग्ने बनायो !
सन 2019 मा जसरी बिजेपी(भारतिय जनता पार्टी) प्रवेशको लहर चलेको थियो ,त्यसरी नै आज भारतको मध्य प्रदेशमा ज्योति रादित्य सिंधिया निकटका सांसद,नेता तथा कार्यकर्ताहरुमा बिजेपी छोडेर आफ्नो पुरानै पार्टिमा फर्किन तछाडमछाड चलिरहेको छ!
लहर भनेको साउनको भेल हो,अस्थिर मान्छेहरुलाई बगाउँछ!