वसन्त प्रकाश दाइसँग अनेक अनुभूतिका किस्सा छन्। कुनै बेला मैले युवा मञ्च र मधुपर्कका लागि पाठक पत्र लेख्थेँ। दाइले म माध्यमिक तह पढ्दै गर्दा हुलाकबाट पोस्टकार्ड पठाएर मलाई सम्झेको स्मरण पनि छ। पछि म पत्रकारितामा आइसकेपछि– वसन्त दाइसँग दजनौं पटक भेट भो। कुराकानी भयो। विभिन्न विषयमा विमर्श भयो। दाइको एउटा कुरा बहुत् घत लाग्छ मलाई – 'हेर नारन, मान्छेले पत्रिकामा लेख लेखेर धनी र अरुलाई चिया ख्वाएर कहिल्यै गरीब हुँदैन।’ अनामनगर दिदीको चिया अड्डामा भनेका यी शब्द र अर्थहरु मेरा लागि अर्थपूर्ण छन्। वसन्त दाइ, तनहुँको एउटा राम्रो परिवार, राजनीतिक परिवार र एउटा संवेदनशील परिवारबाट थिए– तर दाइको अन्त्यबारे म बहुत् विचारणीय भएँ। दाइको मृत्यु किन र कसरी यसरी बतारियो? यो पक्षले मलाई थप आहत बनाएको छ। मेरो अग्रज हो– कहिलेकाँही ‘लिगेशी थट’को अर्थ हुन्छ। दाइलाई अहिले यत्ति भनेर– अलविदा भनेँ।
साथी उपेन्द्र सुब्बाले उहिले लेखेथे- जाँठो जिन्दगी ! एक सातादेखि स्तब्ध थिएँ, चुप लागेर दैनिक काम मात्रै गरेर समय बिताइरहेको थिएँ । दाजु, साथी वा गुरू जे भने नि हुने वसन्तप्रकाश उपाध्यायले धर्ती छोड्नु भएछ । उहाँले पाठक प्रतिक्रिया लेख्न थाल्दा म मधुपर्कको नियमित पाठक थिएँ, ++
यस्तो आपत विपदमा मान्छेहरुलाई फोटो खिच्यो, दाँत देखायो, पोस्ट गर्यो अचम्म छ हाम्रा मन्त्री, सांसद र जिम्मेवार पदमा बसेका मान्छेहरुको ताल देखेर खै के भन्नु ।
अरू त्यस्तै हो पुराना साथी-भाइलाई जिउँदै छँदै “ओई खबर के छ हौ” चैं भन्दै गर्नुपर्ने रहेछ । फ्याट्ट म वा ऊ मरेपछि श्रद्धाञ्जली भनेर केही न केही । न उसले था पाउँछ तातो न छारो संजाल रंग्याउनु र जोरीपारीलाई देखाउनु बाहेक।बसन्तप्रकाश उपाध्याय अब तिमीलाई ओई भनेर के काम ? #बसन्त
सेल्टरमा बसेकालाई एक ठाउँबाट अर्काे ठाउँ पुराउनुलाई उद्दार भन्न मिल्दैन। घटनास्थलमा ट्रयापमा फसेका, टनेलमा फसेका, गुहार भनिरहेकालाई जोगाउनु चाहिँ उद्दार हो ।
उद्दार, राहत र सहयोगलाई फरकफरक रुपमा बुझौं । सहयोगलाई नै उद्दार भनेर भ्रम नछरौं ।
नेपालको भूमि समस्या के हो ? समाधानको उपाय के हो ? बहुसंख्यक जनताको जीवनसँग गाँसिएको भूमिसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन सरकार कुहिरोको कागजस्तै अल्मलिएको अवस्था छ - एक रिपोर्ट- https://t.co/HNQ4wc1dRw
जुनसुकै प्रज्ञा प्रतिष्ठानमा जोसुकै जानुभएको वा जोसुकैले नियुक्ति पाउनु भएको होस् तर कृपया बिचारभन्दा परको मान्छे जन्माउन योगदान नगर्नुहोस् त्यति भए हामी अझै गुनै मान्छौँ ।
सार्बजनिक रूपमा सकारात्मक सोच राख्ने ब्यक्ति भनेर यता कोही नआएकै बेस ।सकारात्मक सोच राख्ने पुस्तकसमेत निकालेका कर्ण शाक्य र अर्का ओशो-बुद्धका अनुयायी ठान्ने बिज्जेकुमार पाण्डे देखेर पुग्यो। शाक्यले सार्बजनिक सम्पत्ति हड्पेको ब्यबहार र पाण्डेले संजालमा देखाएको चर्तिकला यति काफी 😂
फेवाताल परिसरमा कर्ण शाक्य, गणेशबहादुर भट्टराई, सुजन जोशी, कर्मा गुरुङ लगायत व्यवसायीका रिसोर्ट, होटलसहित १ हजार संरचना छन्। सर्वोच्चले २०७५ सालमा गरेको फैसला कार्यान्वयन नहुँदा अतिक्रमण बढ्दै गएको छ।
https://t.co/dKK011rdh4
न भिजन, न एजेन्डा, न विचार ! न कुनै राजनीतिक संस्कार ! अरुलाई सत्तोसराप गर्या छ, खै त नयाँको नयाँपन ?
अझ प्रमाण चाहियो रे !
९-१० वटा अदालतबाट तिराएको ६ करोड धरौटी / बिगो चाहिँ के हो ?
प्रमाण यता छ हेर।
२४ गते जेल बाट निस्केर रुफटप गाडिमा हात हल्लाउदै एउटा कैदि भाग्यो र ऊ भागेको देखेर देशै भरि बाट हजारौ कैदि हात हतियार सहित भागे र त्यो भागदैड्मा कम्तिमा १० जना मारिए भनेर BBC को रिपोर्ट्मा छ कि छैन ?
यदि छैन भने त्यो रिपोर्ट र काले बस्नेतको फिल्मको उदेश्य एउटै हो |
आउँदो प्रतिनिधिसभाको निर्वाचनमा कुन दलले कति सिट ल्याउला ?
नेपाली कांग्रेस 🌳
नेकपा एमाले 🌞
राष्ट्रिय स्वतन्त्र पार्टी 🔔
र अन्य दलहरुको नाम आफैं लेखेर संख्या दिनसक्नुहुनेछ । #निर्वाचन#नेपाल 🇳🇵🇳🇵
बालेनलाई इंगित गर्दै गगन-बिश्वले चुनावी सूत्र नै बनाएका-“ठेकेदारलाई रूखमा बाँधेर बाटो बन्दैन” भन्ने प्रत्यत्तरको प्रभावकारिताको जाँच गरे हुन्छ। देशभरका पच्चीसौं जीवनोपयोगी निर्माण,जो ठेकेदारका लापर्वाहीले अलपत्र परी लाखौं जनलाई प्रताडना भएको छ-भनाईलाई यो जनसंख्याले कसरी बुझ्ने?