Sanatani Chautari has been established the "Sanatani Gorkha Patrol" for the southern region of Nepal. Our teams will be vigilant against potential threats of refugee intrusion and Mlechhas attacks on our daily religious processions such as Chatt Parva and Murti Visarjan Yatra, etc.
Comprising former Nepali Gorkhas from the military and those who have served in security forces, our teams are committed to following the country's rules and defending our Dharma and community.
Notably, there is a rise in Mlechhas activity in the Pahad region, evident in the brutal rape and murder cases in places like Gulmi Chandrakot, Manisha Ruchal. It's time to neutralize these evil forces in a legitimate way.
We pledge to respect the right to practice every religion and vow not to harm anyone without reason. Our mission is to protect our community and preserve our traditional cultural practices. Unfortunately, the absence of our Pahadi Gorkhas community has led to attacks in the Terai region so let evil forces know we Pahadi gorkhas with terai region sanatanis and firmly stand with them Always.
Only those who strongly support Sanatan Dharma are eligible to join, and membership qualifications will be assessed by our higher authorities.
Jaya Mahakali, Jaya Shree Ram.
🇳🇵🚩❤️🕉️
नेपालमा वैदिक वाङ्मयको अध्ययन एवम् अनुसन्धान गर्न विधिवत् “वैदिक अनुसन्धान गुठी - VAG/वाग्” को स्थापना भएको छ । पौरस्त्य वाङ्मयको अध्ययन तथा अनुसन्धानका साथै पौरस्त्य वाङ्मयमा AI मा काम गरिनेछ । यस गुठीको महान् अभियानमा यहाँहरू जोडिन सक्नुहुनेछ ।
॥𑀑𑀁॥
॥ वाग् वै ब्रह्म ॥
राप्रपालाई धर्मको नाममा राजनीति गर्यो,समाजमा धर्मान्धता बढायो भनेर आरोप लगाउने होलिवाईनका अनुयायीहरु!प्रहरीको युनिफर्म लगाएर गाउँ डकैती गर्ने हिन्दी सिनेमाको दृश्य जस्तै लागेन?
BIG BREAKING NEWS - Massive protests have begun in Nepal to overthrow the democracy supported by China and restoration of "HINDU RAJTANTRA" 🔥🔥
Huge crowd of protestors sought the restoration of the HINDU state in Nepal🚩 They accused the government and political parties of corruption and failed governance 🔥
Riot police deployed to halt tens of thousands of supporters of Nepal’s former king calling for the restoration of the monarchy and the nation's former status as a Hindu state
As we hear the slogans of
हाम्रो राजा हाम्रो देश
प्राण भन्द प्यारो छ reverberating in #Nepal.. Demanding the restoration of Constitutional Monarch
Here's sending our good wishes to the people of Nepal
Replugging our old post when His Majesty King Gyanendra visited Darjeeling
धुलिखेलमा बौद्ध धर्मगुरुहरुको पुजामा राजा सरिक.... धर्मान्तरको कारण बौद्ध धर्म नेपालबाट लोप हुने अवस्थामा रहेको यसको लागि तपाईंले नै केही कदम चाल्नुपर्यो भन्दै धर्मगुरुहरुद्वारा राजालाई आग्रह
वैदिक मान्यता अनुरूपको आजको हाम्रो मुलुक धरातलीय सत्यको उजागर : (वास्तविक धरातलीय यथार्थको सहन गर्न नसक्ने कमजोर मुटु भएकाहरूलाई यो कमेन्ट नपढ्नको लागि निजी अनुरोध गरे। ईश्वरले यहाँको कल्याण गरुन्।)
हाम्रो मुलुक आज कसरी सम्पूर्ण रूपमा विदेशीको नियन्त्रणको राष्ट्र बनेको छ। हाम्रा सचेत वर्ग भनिएकाहरू, प्रगतिशील लेखकको रूपमा झुल्कनेहरू, राजनीतिका मसिहा बनेकाहरू, शासन व्यवस्था आफ्नो कब्जामा लिनेहरू, मुलुकको अधर्म, पाप र अत्याचार जस्ता पक्षहरूको विरोध गर्ने भनी ठानिएको पत्रिकाहरू र अदालत समेत आज किन हाम्रो समाजमा सामाजिक वितृष्णा रोक्न हैन झन् फैल्याउने पक्षको मतियार हुन पुगे ? हाम्रो मुलुक किन धराशायी भएर आजको अवस्थामा मात्र पुगेन विदेशी उत्पादनको एकाधिकार प्राप्त भूभाग तथा विदेशी बिचार र रणसङ्ग्रामको कठपुतली मुलुकमा परिवर्तन बन्यो ?
त्यसको चुरो कारण मात्र यो दुई स्लाइडले प्रस्ट गर्ने छ।
आज २०८० कात्तिक १३ गते, सोमवार।
कार्तिककृष्णद्वितीया।
शिवनाभ शालिग्राम दर्शन।।
हिमवत्खण्ड पुराण अनुसार शिवनाभ शालिग्राम तलपट्टि कूर्म अथवा कछुवाको पीठ जस्तो र माथी पट्टि गाईको खुरको आकृति भएको यस्तो लक्षणको हुन्छ।यो शिवनाभ शालिग्राम मैले म्याग्दीको गलेश्वरधाममा एकजना माई हजूरबाट पाएको हुँ।यसको तल्लो भाग डोलो छ।माथिल्लो भागको बीचमा एउटा टुसो छ।त्यस टुसाको वरिपरि पाँचवटा टुसा छन्।एकातिर शिवलिङ्गको जलहरि जस्तो निकाश छ।यस शालिग्रामलाई मैले शिवनाभ शालिग्रामको रूपमा पूजेको छु।
~ डा. जगमान गुरुङ
भोलीबाट सुरुहुने T20 विश्वकप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली क्रीकेट टोली भगवान श्रीपशुपतिनाथको सामुहिक दर्शन गरि फोटो खिचाउँदै। 🔥❤️🕉️
यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी विश्वकपमा स्थान बनाउनेछन्।
जय पशुपतिनाथ|
✨♥️🥀 -- ✨
संसारकटुवृक्षस्य द्वे फले अमृतोपमे।सुभाषितरसास्वादः संगतिः सुजने जने॥
"यस संसार रूपी तीताे वृक्षबाट अमृत तुल्य दुईवटा मात्रै फल पाइन्छ।
एउटा मीठाे बोली काे रसास्वादन र अर्को सज्जन मानिस काे संगत।"
शुभ विहानी 🙏☕️💐🍀🌺
हजुरको दिन शुभ हाेस ।
तपाईँ हामीलाई वास्तविक अर्थ कहिल्यै नसुनाइएको वेदको अत्यन्त गहन गायत्री मन्त्रको सार जसले विज्ञानलाई क्वान्टम विज्ञान सम्म लगेर वेदका यथार्थहरुको वैज्ञानिक पुष्टिहरू दिने हद सम्म विज्ञानलाई सहयोगी बनाउन सक्यो।
राजा ज्ञानेन्द्रबाट गोरखनाथ योगि श्रीसनाथको हातबाट दशैंको टीका ग्रहण भएको छ।
बडामहाराज पृथ्वीनारायण शाहलाई गुरु गोरखनाथ बाट प्राप्त आशिर्वादको कारण नेपालको पुन: एकिकरणको सुरुवात भएको मान्यता छ। त्यही गोरखनाथ परम्पराका हालका उत्तराधिकारी श्रदेय योगि श्रीसनाथले राजा ज्ञानेन्द्रलाई पुन: आशिर्वाद दिनुएको यो तस्विर सामाजिक सन्जालमा राखिएको छ।
ॐ
जय गुरु गोरखनाथ
शाहवंशीय राजसंस्थाको जय होस्।
आफ्नो स्वार्थको लागि
बिना तथ्य विना प्रमाण ती हाम्रा महान पुर्खाहरुलाई राक्षस सैतानको संज्ञा दिएर भ्रम छरी यिनीहरुले हाम्रो पुर्खाको अपमान गरेको छ हाम्रो वंशको खिल्ली उडाएको छ यी डलरे कालो टीकेहरुलाई अब हामी जनजातीहरुले नै कालो मोसो दलेर गाउँ गाउँबाट लखेट्नुपर्छ।