"कोर्नेल विश्वविद्यालयमा तीन वर्ष बिताएर (पीएचडी सकाएर) म नेपाल फर्केँ। धेरैले 'यति चाँडै किन फर्केको?' भनेर मलाई सोधे। प्रश्न स्वाभाविक थियो। तर, तीन वर्षको मेरो अमेरिका प्रवासमा मैले त्यस्तो कुरा त्यहाँ केही भेटिनँ, जसले मलाई मेरो देशभन्दा बढी आकर्षित गरोस्।"
ऊबेला अमेरिकामा कुदेकै भरमा जग्गाधनी हुन पाइए नि आज जमिन हक हैन, आर्जन गर्ने सम्पति हो। भारतमै पनि जम्मा ६५%सँग जमिन हुँदा हामीमा सतप्रतिशत हुनै पर्छ भन्दिनँ। सुकुम्बासी हक हैन। आई एम विथ् बालेन। हङकङ बजारदेखि जानकी मंदिर, बागमतीदेखि लमही र चाबेलदेखि वानेश्वर सब खालि हुनै पर्छ।👍
Last speech given by then Prime Minister Krishna Prasad Bhattarai where he resigned as PM (in 2056 general election Nepali congress went and told the voters that KP Bhattarai would be their PM if NC won), this was back in late 2056 BS (nearly 26 years ago). We see a lot of familiar faces in this Parliament speech and most of them were at center of Nepali politics before Gen Z protest. Things have changed so much now.
सरकारले कन्सल्टेन्सी बन्द गर्नै पर्दैनन! यी ६ कुरा गरे आफै ८०% सम्म बन्द हुनेछन!
१) जापानमा भाषा पढ्न जान नेपालबाट Noc रोक्ने
२) अष्ट्रेलियामा भेट कलेज र प्राईवेट ( Flat वाला) कलेजमा पढ्न Noc नदिने
३) युके अमेरिका र क्यानाडाको इन्डियन र बंगाली प्राइवेट युनिमा Noc नदिने!
४) बाँकी युरोपका निजी र Flat मा डेलिवर हुने कलेजमा NoC नदिने!
५) नक्कली बिजनेस , लेटर, छाप, आम्दानी, बैक स्टेटमेन्ट, ब्यालेन्स सर्टीफिकेट आदीलाई निस्तेज गर्ने
६) साथै नेपालमा टियुमा आमूल सुधार गर्ने!
A plastic bottle does not disappear without a trace. It transforms into micro and nanoplastics. Research shows how plastic particles become part of natural processes. What does this mean for our health and the future of ecosystems?
More information via the link.
पेप ग्वार्डियोलाले पनि म्यान सिटीमा पहिलो सीजन जितेका थिएनन! टीम बिल्ड गरे, त्यसपछीको रिजल्ट सबैलाइ थाहा छ! गगनले यो चुनावमा हार बेहोरे पनि पार्टी रिबिल्ड गरुन्। एउटा चुनावले पार्टी सकिन्न! काङ्ग्रेसी नेता कार्यकर्ताले गम्भीर भएर समीक्षा गर्नुपर्ने छ!
🇳🇵 Nepal celebrates Holi, the Hindu spring festival of colours
Hundreds of Nepalis and foreign tourists dance and throw paint at each other to celebrate Holi, the Hindu festival of colours, at Kathmandu's historic Durbar Square.
गगन थापालाई बाख्रा चोर,मटन काजी भन्नेहरू कि विपक्षीका झोले कि राजनीति सूझबूझ नभएका जाहिल गवारहरु हुन।नत्र यतिको राजनीतिक चेत भएको बिचारशील,अध्यनशील र हक्की नेता बिरलै अरू छन नेपालमा। केहि वृद्ध र भ्रष्ट नेताहरूका कारण नेका प्रति वितृष्णा जागे पनि गगन थापा देशलाई चाहिने नेता हुन ।
एकताबद्ध भएर अघि बढ्न सबैमा हार्दिक अपील।
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौं।
यो नेपाली कांग्रेसका हामी सदस्यहरू र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल हो।
यसले स्थापित गरेको छ - पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ।
विशेष महाधिवेशनमा सहभागी हुनुभएका-नहुनुभएका, सहमत हुनुभएका-नहुनुभएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहान्छु - यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन - कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं। विश्वास र भरोसा राख्नुहोस्; अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा शुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ।
यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पुर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं।
आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, लाग्नेछैन - जिम्मेवारी फरक होला तर भुइ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ।
नेपाली कांग्रेस पार्टी नेता र यसका सिमित सदस्यको मात्रै होइन आम मानिसको सार्वजनिक पुँजी हो। यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रुपान्तरित कांग्रेस देख्न चाहने तमाम देश भित्र र वाहिर रहेका लाखौं सुभेच्छुकजनहरू प्रति विशेष आग्रह गर्न चाहान्छौं- नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको छ; आजसम्मका उपलब्धीलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ - अब कांग्रेस बदलिएको छ, बदलिनेछ।
अत: समस्त शुभेच्छुक, समर्थक र आम जनसमुदायमा अपील गर्दछौ - नेपाली कांग्रेस आम नेपाली जनताको अपेक्षा र नव युवाको परिवर्तनको आकांक्षा अनुरुप अगाडि बढ्नेछ। एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौं। अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता गर्ने छैन, ‘सत्ताका लागि जोसंग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ। जसरी हिजोका दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछ - यसका लागि तपाईंहरूको थप साथ र विश्वास चाहिएको छ।
अन्त्यमा, यो ऐतिहासिक क्षणमा सम्पूर्ण शहिदहरूप्रति श्रद्धान्जली अर्पण गर्दछौं, पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गर्दछौं, समस्त नवयुवा लगायत आम नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रमा सरिक हुन पुन: हार्दिक अपील गर्दछौं। जय नेपाल !
तपाईंको सभापति
गगनकुमार थापा
२०८२ माघ २ गते
विदेशमा बस्ने नेपालीलाई भोट हाल्न व्यवस्था नहुनुपर्ने केही छैन। मताधिकार नागरिकको सार्वभौम अधिकार हो।
तर,
यो देशको सामर्थ्य विदेशमा वस्ने कुन नेपालीसँग विदेशी नागरिकता छ, कोसँग छैन भनेर निर्क्यौल गर्नसक्ने स्तरको छ? विदेशी नागरिकता लिनासाथ नेपाली नागरिकता खारेज हुने प्राविधिक क्षमता देशले निर्माण गरेको छ? लाखौंको संख्यामा रहेका खाडी मुलुकमा कसरी मतदानको व्यवस्था गर्ने ? उनीहरुको फ्याक्ट्रीमा मतदान गर्ने कि दूतावासमा? हाम्रो सामर्थ्यले के गर्नसक्छ? यो '०३२' सालमा सात जनाले 'वाशिंगटन मिसन अफिस'मा मत हालेको जस्तो सजिलो होला? अथवा के होला?
भारतमा बसोबास गर्ने कति नेपाली छन् - तिनलाई कहाँबाट कसरी मतदानको व्यवस्था गराउने भन्ने अध्ययन भएको छ?
गर्ने तर कसरी गर्ने पनि भनौं न ।
नत्र पपुलिजमको बेतोड घोडाबाट उत्तिकै खतरनाक तवरले हुत्तिएर पछारिनुपर्ला है ख्याल गरौं ।
Kukur Puja is an extraordinary ritual in Nepal. We worshipped some of these furry friends at the British Embassy Kathmandu. #kukurpuja#KukurTihar#HappyTihar
यो जोडीको शिखरमा रहेको स्वस्थ प्रतिस्पर्धा देख्न पाउने हाम्रो पुस्ता साँच्चै भाग्यमानी छ। सबै उपाधि जितिसकेका मेस्सीलाई लाग्दो हो, "कति खेल्छ यो रोनाल्डो, रिटायरमेन्ट लिन पनि नपाइने भयो?"2/2
#NationsLeague#PortugalVsSpain #
Happy for #Ronaldo! Congratulation #Portugal
अमेरिकी महाद्वीपमा #Messi र युरोपको नेसन्स लिगमा #Ronaldo को प्रभाव हेर्दा आउँदो २०२६-विश्वकप पनि मेस्सी र रोनाल्डोकै छायामा रहने देखिन्छ।टिनएजबाट यिनलाई हेर्न थालेका हामी बुढो भयौँ, तर यी बुढा हुन्नन्, न त फेसआउट नै। 1/2