हामी एतिहासिक जित भन्दा एक कदम मात्र पछाडी छौ , आज को जितले हाम्रो महिला फुटबलले नया अध्याय सुरु गर्नेछ भन्ने बिश्वास छ ।
जितको लागि सम्पुर्ण टिमलाई सुभकामना ।
जय नेपाल
#TeamNepal
🚨 Breaking. Nepal U17 are into the final of SAFF U17 Championship after a 6-0 win over Sri Lanka.
It's NEPAL VS INDIA in the FINAL !
#Goal#Nepal#saffu17championship