@DpakPoudyal A 15 year girl who was staying in a home stay asked for my help to get a room who later sent her dad to Shepparton to pick up fruits. Her father was a goat farmer initially in Gulmi
"बिजली हमने दि, नाम रोसन ऊ कर रहा है" भन्या थे, रन्जित रे ले एकताका । तिनै नाम रोशन गर्नेलेआगामी हिउँदमा भारतबाट ३६५ मेगावाटसम्म बिजुली किन्ने रे ।
भारतलाई बिजुली बेच्नेका तमासा ! https://t.co/3SKvKH0laN
हामी पनि काठमाडौँकै हो। हामी पनि नेवार नै हो ! काठमाडौँ असहिष्णु छैन। ती दुई चार सयलाई देखेर हुन्न। पुलिसले यति साह्रो कडा रवैया ती जाहेरी दिने तोरीको बलमा हुनै सक्दैन। कोहि त छ छ यो सबको पछाडी। पुलिसकै भित्र उच्च तहमा वा सत्ताधारी नेता मन्त्री वर्गमा। खोज्न पर्यो।