बजार भाउ आकाशिएको छ, भुइँमान्छेलाई खान लाउन धौधौ परिरहेको छ, तर कोही चुइँक्क बोल्दैनन् त । सबैको आम्दानी करोडौं पुगिसक्यो कि के हो? कि सामान्य मानिसको संघर्ष अब कसैको सरोकारको विषय रहेन?
DR FAUCI AND THE COVID LIES
कोभिड झूट आधिकारिक रूपमा पर्दाफास भएको छ
कोभिड महामारी निम्त्याउनमा डा. फौसीको भूमिका र यसको परिणाम मानवता विरुद्धको ऐतिहासिक अपराधको रूपमा उजागर भएको छ।
तपाईंहरूमध्ये कति जनाले कोभिड खोप लिनुभयो?
'मेटाफोर' Vs 'टाउकोफोर'
.
तपाईंको धम्की 'मेटाफोर' थियो भनेर स्पष्टीकरण आउनु अघि नै तपाईंका समर्थकहरू 'टाउकोफोर' मनस्थितिमा पुगिसक्छन्।
माननीय मन्त्रीज्यूहरू,
आफ्ना 'राजाज्ञा' जारी गर्नु अघि आफ्नो प्यारा प्रजाहरूको बौद्धिक हैसियतका बारेमा विचार गरिदिन सविनय नम्र निवेदन गर्दछु।
जिम्मेवार पद मा आसिन व्यक्ति बिहे पार्टीमा गए जस्तो आफूखुशी चस्मा र पोशाक लगाएर हिड्नु शोभनीय होइन! पद को गरिमा र मर्यादा राखौं!
अरु सबै दानव, आफु मुक्तिदाता भन्ने भ्रम बाट छिटै मुक्त भएको राम्रो होला!
यतिवेला मेरो पुस्तक अतिक्रमणको चपेटामा लिम्पियाधुरा लिपुलेकको माग हुँदा पुनःलेखनसहित प्रकाशनमा ढिलाइ हुन गएको छ । पुस्तकको ईभर्सन थुप्रैडटकममा उपलब्ध छ । https://t.co/EqFPlvagyz
मनै खण्डित एवं भावुक बनाउँने तर शान्दर्भिक विचार- 👇
हाम्रो देश नेपाल त्यस्तो देश हो जहां ज्ञानी र शिक्षित मानिसहरु रोएर मर्नुपर्छ !✍️
- प्रा• डा • मुकेश कुमार चालिसे ।
पानी बाढ्ने मान्छे। देशको गृहमन्त्री जस्तो उच्च ओहोदामा रहेको मन्त्रीको पारा हेर्दा संसदको रोष्टममा हो कि चिया पसलमा हो छुटाउनै गार्हो, चौपट्टै रमाइलो र हाँसो पो छ त!
राजा वीरेन्द्रका कान्छो छोरा निराजन बिक्रम शाहको बेडरुम २ हजारको थियो।
गणतन्त्रका पिता सुत्ने बेड डेढ लाख रुपैयाँको छ।
को बढी सामन्ती र शोषकी, आफै अनुमान गर्नुस।
भारतको नयाँ SOP को कारण समस्या भएको भन्दै इलाम पछि झापाका चिया उद्योगहरू पनि आज देखि बन्द भएका छन्।
We request concern authorities to look after this issue as many farmers are facing problems. 🙏
संसारका विकसित र शक्तिशाली देशहरुले के अनुभवी र लामो समयसम्म दक्षता र तालिम हासिल गरेका जनशक्तिलाई प्रशासनिक सेवाबाट प्रक्रिया मिचेर हटाउँदै जान्छन् र ?