No matter which language you speak, everyone understands the true meaning of smile. It communicates everything that a heart wants to express and understand...
मिलन हाम्रो बिचित्रको थियो,पल पल भेटमा पल पल खुसी हुन्थ्यो तर विडम्बना यस्तो भयो न उसको भाग्यमा म थिए न मेरो भाग्यमा उ थियो,उ उसकै भयो म मेरै भए ,न म उसको भए न उनी मेरो भयो।धन्यवाद
नेपालको झण्डा जलाउन,त्यसको जानिजानि अपमानगर्न वा सार्वजनिक नैतिकता,शिष्टचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउ बस्तुवा अवस्थामा त्यस्तो गान,झण्डा वा नेपालको निशान छाप प्रयोगगर्न हुदैन(२)उपदफा(१)बमोजिम को कसूर गर्ने वा गराउने व्यत्तिलाई ३वर्षसम्म कैद वा३०,०००वा दुवै
मुलुकी अपराध संहिता २०७४
भाग २- फौजदारी कसुरहरु
परिच्छेद ८ - रास्ट्रिय तथा सार्वजनिक सम्पदा बिरुद्धका कसुर
दफा १५१- राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने
(१) कसैले नेपाल वा नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपाल को राष्ट्रिय गानको अपमान गर्न,