आफ्नै देशमा संभावाना देखेर पाखुरा खियाउँदै छु ।असाध्यै देशको माया भएको पुर्बिय दर्शनलाई सिरोधार गर्ने देशभक्ति युवा हुँ ।सके राम्रो गर्छु , नसके बिगार्ने छैन ।
माननिय पर्यटन मन्त्रि ज्यु,नेपालको पर्यटनसँग संम्बन्धित संपुर्ण आधिकारिक जानकारिहरु पाउने NTB को वयबसाईड र सोसियल साईड निरन्तर अपडेटेड गरौं ।कोरोनाको भ्यक्सिन आएपस्चातको पर्यटन प्रवर्धन गर्न बिश्वका कुना कुनामा पुग्ने गरि NTB को पेज आजैबाट बुस्ट गरौ ।प्रचार पुगेन @yogesbhattarai
शुरुमा केही अलमल र विवाद भएपनि जाँदाजाँदै @kpsharmaoli को सरकारले करिव एक करोड कोरोना विरुद्धको खोप आपुर्ति व्यवस्था सुनिश्चित गरेकोमा धन्यवाद दिनैपर्छ। @DeubaSherbdr को सरकारले अब अभियानको रुपमा खोप लगाउने तथा थप खोप ल्याउने कार्यमा सफलता प्राप्त गर्ने आशा गर्दै शुभकामना दिन्छु
रुकुम बाट फोन आएको थियो बिरामी लाई तत्काल अस्पतालमा भर्ना गर्नुपर्ने भएकोले अक्सिजन सहित एम्बुलेन्समा मध्यपहाडी लोकमार्ग हुँदै लिएर आउदैहुउहुन्छ
उहालाइ पोखराको अस्पतालमा भर्ना गरेर थप उपचार गर्ने बाताबरण बनाइनेछ ।
#akhil_help_line_gandaki_pradesh
वुटवल अधिवेशनवाट एमालेमा दुई कार्यकाल मात्र कार्यकारी पदमा वस्ने विधान बनाइयो । तर नवौ अधिवेशनमा माधव कमरेड /आफै चौथो कार्यकालका लागि उमेद्वार वन्नु भो र चुनाव हार्नु भो । आज एमाले भित्रको अन्तरसंघर्षमा त्यही हारको तोडले काम गरेको छ ।
प्रधानमन्त्री ओलीसङ्ग मेरा पनि हजार असहमति छन् , तर भारतसङ्ग सुन्ने गरि आफ्ना र देशका कुरा राख्न सक्ने अनि निर्धक्क बराबरीको दाबी गर्ने तपाईको साहसको तारिफ गर्दछु ।
नेपालको नक्सा परिवर्तन गर्ने इतिहास भनेको पृथ्वीनारायण शाह जंगबहादुर र अहिले केपि ओलि मात्र हुन् ।यदी अहिले केपी ओलिको ठाँउमा अरु कुनै प्रम हुन्थे भने हिम्मत गर्ने थिएनन।😍😍✊✊🙏🙏
#केपीओलिजिन्दावाद
कस्ले के भन्छ भन्ने होइन । देशमा के हुदैछ भन्ने महत्वपूर्ण सवाल हो । नेपाली जनताले नेकपा लाइ पाचँ बर्षको लागि सत्ता संचालन गर्ने जिम्मेवारी दिएका थिए तर पार्टी भित्रको आन्तरिक झगडाका कारण सरकार चल्न सकेन।चल्नै नसक्ने भए पछी जनतालाई जिम्मा दिनु स्वागत योग्य कुरा हो ।
हिजोको तमसम ज्योतिर्गमय कार्यक्रममा @theyatriji जि सँग @surendraCPN ज्युको अन्तरवार्ता सुन्दा बुढा नेताको फेरो समातेर हिडेसि केहि पद पाईएला भनेर ढुकेको र नपाईन्जेल सम्म आगो मा घिउ थपिरहने कुरा बुझियो ।र नेताजिको बाँकि जिवनकाल महासचिब पदकै लागि र्याल काटेर जाने प्रस्ट देखियो ।
पोखरामा अस्पताल हरुमा हजुर लाई बिरामी भर्ना समस्या भयो ?
गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले विभिन्न अस्पतालमा सहजीकरण र सहयोग को निम्ति जिम्मेवार ब्यक्ति लाई जिम्मेवारी दिएको छ तलका नम्बर मा सम्पर्क गर्नुहोला
हैन यो हरिबोजोग किन ? माथिका झगडा गरे पनि तलका मिल्नु ,सचिवालय बिगठन गरि नयाँ पुस्ताले नेतृत्व गर्न तम्सनु अझै तिनै बुढालाई बोक्दै हिड्न लाज लाग्दैन है ।एकता भंग गर्ने सबैखाले कार्यक्रम कुनै पनि गुटले नगरौ र गर्न नदिउँ @shankarpokhrel8@BhimRawal179@IshwarPokhrel@JSPrabhakar
हैट बुडाहरु लोभि पापि पोस्ट नछोड्ने अनि दोस्रो तेस्रो तहका नेता चाहिं तिनै असफल बुढाहरु बोकेर गुटका भेला गर्ने खै कसबाट आश गर्ने हो ? तल्लो तहका कार्यकर्तालाई के झोले भन्ने,दोस्रो तेस्रो वालाहरु त झन् माहाझोले रछन् ।यस्ता हुतिहाराहरु जोसुकै हुन ? अब सबैलाई लखेट्नुपर्छ । #लाजनिति