This account was hacked by someone and accessed from new delhi, India. If you get any DM, Please let me know and if there is any link, please DO NOT CLIK it. Thank you for understanding.
यो एकाउन्ट ह्याक गरि नयाँ दिल्लीबाट खोलिएको थियोे। उसले केही ट्विट पनि गरेको छ। यदी तपाईंलाई यसबाट कुनै म्यासेज आएको भए यसबारे मलाई जानकारी दिनुहोला। कुनै लिंक पठाएको भए क्लिक नगर्नु होला। म्यासेज रिप्लाई गर्नुभएको भए आफ्नो पासवर्ड परिवर्तन गरि अरू डिभाइसमा लगाउट गर्नुहोला ।
This account was hacked by someone and accessed from new delhi, India. If you get any DM, Please let me know and if there is any link, please DO NOT CLIK it. Thank you for understanding.