दुई दशकदेखि नेपालमा हिन्दूहरूमाथि देश भित्र र बाहिरबाट निरन्तर प्रहार भइरहेको छ । यसका बावजुद नेपालका ९० प्रतिशत भन्दा अध��क जनसंख्या रहेको हिन्दू समुदायले अल्पसंख्यक भनेर कुनै पनि समुदायका धार्मिक कार्यक्रममाथि धावा बोलेको छैन । यो संयमलाई बुझेर सबैले संयम अपनाउनुपर्छ ।
१. अष्टपाश (आठ बन्धन)
श्लोकमा भनिएको छ—
घृणा, शङ्का, भय, लज्जा, जुगुप्सा (ईर्ष्या/घिन), कुल, शील तथा शक्ति
यी आठ पाश (बन्धन) हुन्।
अर्थात् मानिसलाई आध्यात्मिक स्वतन्त्रताबाट रोक्ने आठ मानसिक वन्धन हुन
म राणा काल मा जन्में, राजा त्रिभुवन को पाला मा सानै थिएं तर महेंद्र वीरेंद्र ज्ञानेन्द्र को शासन काल देखें भोगें।२०१५ साल को आम चुनाव मा देख्न पांए।२ बर्ष सम्म प्रजातांत्रिक सरकार भन्ने पनी देखें। त्यो दुइ बर्ष ठीक अहिले को जस्तै सदन मा पार्टी हरू को बीच ताना तान झैं झगड़ा मात्र हुने गरेको हामी नेता हरू कै मुख बाट सुन्थ्यौं।डा.के आइ सिंह, त्रिवेणी कुर्मी, अनंग मान शेरचन हरू हाम्रै छेत्र का नेता थिए ।त्रिवेणी कुर्मी र अनंग मान छिमेकी गांउ कै थिए।डा. के आइ सिंह संग हाम्रो पारिवारिक संबंध जस्तै थियो। मेरो बुवा ले वहां लाइ २००७ साल देखी नै मद्दत गर्दै आउनु भएको थियो।वहां भैरहवा आंउदा बुवा लाइ तुरंत खबर पठाएर बोलाउनु हुन्थ्यो या आंफै हाम्रो घर मा आउनु हुन्थ्यो।त्यति बेला वहाँ कै मुख बाट सबै सबै कुरा सुन्थ्यौं । “डालडा काण्ड” त्यति बेला को सर्बाधिक विवादित कांड थियो।
यस्तै मा राजा ��हेन्द्र नेपाल को पैदल भ्रमण मा हिंडे ।३ महीना सम्म को भ्रमण मा उनले नेपाली जनता को दुःख सुख बुझे, वास्तविक जीवन देखे र फर्के र आए पछी वीपी संग छलफल गरे ।जनता संग प्रत्यक्ष संवाद पछी उन मा जनता को जीवन स्तर उठाउन र सहज जीवन बनाउन उत्कट इक्षा जागेको रहेछ। वीपी संसद कै झगड़ा मिलाउन मा व्यस्त भएको ले जनता को विकास को आवश्यकता तिर धेरै ध्यान दिन सकेका थिएनन।जनता र सरकारी कार्यालय का कर्मचारी हरू कांग्रेसी कार्यकर्ता द्वारा सताइएका थिए।अफिस हरू मा कामै गर्न दिएका थिएनन।हामी जनता ले आफ्नो काम गराउन कांग्रेसी कार्यकर्ता कै चाकडी गर्नु पर्थ्यो। जाहेरै छ कांग्रेसी कार्यकर्ता लाइ चिया-नाश्ता पनी गराउन पर्थ्यो।गोश्वारा अड्डा अदालत मालपोत कर्यालय हरू कांग्रेसी हरू कै घेरा मा रहन्थ्यो।यो सबै कारण ले जनता पनी आजीत थियौं।वीपी ले आफ्नो कार्यकर्ता पनी कन्ट्रोल गर्न सकेका थिएनन । इ सबै कारण ले गर्दा राजा ले “कू”
गर्न बाध्य भएका थिए। हो,राजा को कदम ले हामी सबै प्रजातंत्र चाहने जनता शुरू मा दुखी थियौं तर धेरै जसो पीड़ित जनता ले त घ्यू को बत्ति बालेरै दीपावली मनाएका थिए।
राजा महेन्द्र तानाशाह भएता पनी जनता को दुख देखेर दुखित भएका रहेछन ; वीपी सरकार ले जनता को पीर मर्का पट्टी ध्यान दिन न सकेको र राजा को देश विकाश को उत्कट चाहना भएकै कारण त्यो अप्रिय क��म चाल्न वाध्य भएका रहेछन भनेर पछी हामी सर्वसाधारण ले बुझ्यौं।किन कि राजा ले शक्ति आफ्नो हात मा लिने बित्तिकै विकास का काम हरू धमाधम गराए, सबै लाइ विदितै छ।पछी विरोधी हरू ले पनी कविता लेखे- “महेन्द्र समो राजा न भूतो न भविष्यति”।
अब जसले जे सुकै भनोस हामी तिनका कुरा पत्याउने वाला छैनौं । कांग्रेसी कम्युनिस्ट हरू ले त राजसंस्था को बदनाम गर्न शुरू देखी नै अनेक कथा रचेर हामी लाइ गुमराह गर्ने गरेक�� हुन । दुख को कुरो-हामी ले ४६ साल मा पत्याइ दियौं र आन्दोलन मा कांग्रेस को समर्थन गर्यौं। अहिले पश्चाताप छ। हो,राजा र वी पी मिलेर काम गरेको भए यो देश धेरै विकसित हुन्थ्यो होला। तर पछी सम्म पंचायत का मंडले गुंडा हरू ले अनेक जाल रचेर मिल्नै दिएनन ।
संक्षेप मा राजा महेन्द्र Soft Dictator थिये (ली क्वान र पार्क चुंग ही जस्तै),देश जनता को भलो गर्न र राष्ट्र को विकास गर्न अत्यंत उत्कट चाहना भएको नरम तानाशाह l @DahalTbd ,@thapagk