“शेरबहादुर र आराजु, प्रचण्ड, केपी र अन्य नेता मन्त्रीको घरमा आफ्नो घर छोड्दा घरै भरी जनता लुटेको पैसा सुन चांदी भेटियो। राजाले नारायणहिटी छोड्दा कति भेट्यौ? अझै चेत खुलेको छैन नेपालीहरुको? हाम्रो अन्तिम विकल्प भनेको राजसंस्था हो। सबैले मन खोलेर स्वागत गरौ।”
@NepalPressnp कस्ता कस्ता अकर्मण्य विवेक भएका मानिसहरू जिम्मेवार निकायको प्रमुख जिम्मेवारीमा पुग्ने गर्दछन् नेपालमा? सडक संरचना, यातायात नियमको तालिम अनि प्रशिक्षणको कमी तथा सडक व्यवस्थापनका भयंकर समस्या एकातिर छन्। सस्तो लोकप्रियताका पछाडि मात्र दगुर्ने कसरत किन र कहिले सम्म?
डलरे कता ?
धरानको चर्चमा भएको बाल यौनहिंसाको घटना सामसुम पार्ने प्रयासमा पञ्चायती बसिरहेको छ । क्रिश्चियन तथा स्थानीय तहका अगुवाले अपराधीलाई जोगाउन जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र धरान उपमहानगरपालिकामै मुद्दा मिलाउन प्रयास गरिरहेका छन्। https://t.co/DiTfElSJr4
@Online_khabar "जिल्ला देखि सर्वोच्च अदालत राजनीतिक दलको भर्ति केन्द्र बनाइएको छ। २-४ लाख देखि करोडौंको भ्रष्टाचार जिल्ला देखि सर्वोच्च अदालतमा हुने गरेको छ।"
यसमा चाहिँ पारदर्शीता देखाएकै छ भन्ने आम नागरिकको बुझाई रहदै आएको छ।
गल्ती नगरी कसैलाई जेल पठाउन मिल्छ?
कुनै गल्ती नगरेको मान्छेलाई प्रधानमन्त्री र गृहमन्त्रीले जेल हाल्न सक्ने भन्ने उहाँकै भनाइलाई आधार मान्दा आफ्ना सभापतिमाथि राजनीतिक प्रतिशोध साधेर कारबाही गर्न खोजियो भनी रास्वपा नेता कार्यकर्ताले हाल गरेको दावीलाई कसरी पूर्णत: अस्वीकार गर्ने?
'' मदन भन्डारी मार्न काङ्रेसले मलाइ जिम्मा दिएको थिए मैले मानिनँ। काङ्रेसले आफै मार्यो।''
- KP Oli
अझ भन्डारीको नाम बेचेर खान पल्केका एमाले चुत्या हरु भ्रममा छन र यहि वली अनि देउवा को मोल्दै छन्। च्याप्प यो किड्नि बुडो लाइ समाएर अनुसन्धान गरे त हत्यारा फ्याट्टै पत्ता लाग्थ्यो।
बाबुराम भट्टराई, गगन थापा, राजेन्द्र बजगाईं लगायत उस्तै प्रकृतिका कसूरदारहरू पक्राउ नपर्ने, प्रसाईँ लाई मात्र किन पक्राउ गरिएको होला? यसको जवाफ कहाँ पाइन्छ?
कानुन सबैलाई समान नलाग्ने हो @NepalPoliceHQ ?