Should I ? - Kajal Pokharel
Should I be just thankful,
Thankful for what I have
Or should I be thirsty,
Thirsty to drink the whole pond,
Pond of desires.
Should I just think,
Think of living with what I have
Or... https://t.co/9cS3ukOeEU
Poem Title: Bismriti (विस्मृति)
Penned/Recited By: Shova Sedhai
Venue: Kaffe Codes (Coffee House), Central Business Park, Thapathali, Kathmandu
Apply Now for Chichyahat... https://t.co/x7qaCKLJoW
मेरो जिन्दगी जिन्दगी हैन
मेरो जिन्दगी जिन्दगीहरु हुन्
Chichyahat | Season 2 | Episode 1 | Aloud Official - Abhash Acharya
Poem Title: Jindagi (जिन्दगी)
Venue: Kaffe Codes... https://t.co/6fSYggomLC
Article By: प्रतिष्ठा बुद्धाचार्य
आमा,
तिमीले सुनाउने गरेका परीहरूको कथामा त कहिल्यै यस्तो भएन। ती कथाका राक्षस भनाउदा पात्रहरू पनि यहाँका मानवहरूभन्दा कति असल, कति सभ्य हगि ? गल्ती सायद मेरै थियो आमा, मैले त्यो... https://t.co/NQ5s5Y27Wt
हे इश्वर - अाभास
मेरो देशमा यथास्थितिबादीहरु लड्दै छन् रे
परिवर्तनका लागि
कुनै दिन पश्चिमबाट घाम उदाउनेछे
बिरालोले घाँस चपाउने छ !
अनि पत्ता लाग्नेछ सायद
निर्मलाहरुका हत्यारा
मानवताका बलात्कारीहरु !
Continue Reading at:... https://t.co/ztRzALHZet
हे इश्वर
हे इश्वर सुन्यौ के तिमीले ?
कोही रोए जस्तो
कोही कराए जस्तो !
एउटा कहाली लाग्दो रातमा
कोही डराए जस्तो ?
मलाइ जामैजाम सडकको बीचमा
कराइरहेको एम्बुलेन्स
त्यहाँ भित्र बसेर मृत्यु संग लड्दै गरेको... https://t.co/TEBkn8GVs2
रुख
त्यो रुख
आज ढलेको छ
एकै रातमा हुँदो रैछ है कत्रो परिवर्तन
हिजो सम्म रुख ठाडो उभिएको थियो !
आज रुख ढलेको छ !
उसको मलामी जाँदा हुन्
त्यहि रुखमा गुँड बनाएर बसेका चराहरु
उनीहरुको चिरबिर आज एकोहोरो सुनिने छ –... https://t.co/NZu6A0Fuhf
जीवनका धेरै सपनाहरु
सपनासँगै जोडिएका चाहनाहरु
नँया बर्षसँगै बनेका योजनाहरु
योजनासँगैका आशाहरु
पुरा हुन् जीवनका सारा अभिलाषाहरु
नेपाली नँया बर्ष बि.स. २०७५ सालको
हार्दिक हार्दिक हार्दिक मंगलमय शुभकामना
खुशी हुनु, स्वस्थ हुनु अनि सफल हुनु सधै सधै
तपाई अनि तपाईका आफन्त सबै ..