Poem written by Rashmi Rajya Laxmi Shah, daughter of Balkrishna Sama and wife of Jagat Prakash Jung Shah. Rashmi Rajya committed suicide in full bridal wear a day before Teej while in exile in Calcutta. Photo by Prof @annastirr /Nepal Picture Library.
अविनाशजी बधाइ छ !
तपाईलाई नभेटेको भएपनि यो समाचारले मलाई नेपाली हुनुमा गर्व तुल्याउँथ्यो । तर तपाईलाई भेटेको मान्छे तपाईबाट प्रेरित नभइरहन सक्दैन । किनकी तपाई जति प्रतिभाशाली हुुनुहुन्छ त्यत्तिकै शालिन पनि हुनुहुन्छ ।
‘तिनीहरू’ हाम्रो हलमा कहिले लाग्छ ?
#cannes#uncertainregard
जेन जी विद्रोहकी नेतृ रक्षा बमलाई किन ‘नानी’ ‘नानी’ भन्दै प्याट्रोनाइज गरिराख्या ? उनी आफ्नी आमाबाबुकी मात्र नानी हुन् । बाँकी परिवर्तनमुखी नेपालीका लागि उनी अग्लो कदकी रक्षा बम हुन् ।
नो नानी, नो चेली, नो सानी । केवल नेतृ रक्षा बम !
अस्ति साँझ डा. मीना आचार्य बित्नु भो । न प्रधानमन्त्री, न बन्नेवाला "प्रधानमन्त्री" कसैले शोकको एक शब्द लेखेनन् । जसले अनवरत रूपमा हामीलाई आफ्नो अनुसन्धानबाट अथाह ज्ञान उत्पादन गरेर गयो, उसको मृत्युको कुनै शोक छैन । हाम्रो समाज र राजनीतिक वृतको एक चित्र यस्तो पनि छ ।
यो बिचमा पनि उसले जसरी जेलबाट शक्ति अभ्यास गर्यो । उसलाई जेलमा भेट्न जाने बरिस्ठ जेन जी सुधन गुरुङदेखि सबै पार्टीका नेताहरूले आफूलाई केवल सत्ताका मतियारका रूपमा स्थापित गरे ।
लाखौं जनता पिडित भाको मुद्दामा पहिल्यै नागरिकता र राहदानी मुद्दामा शंकास्पद व्यक्ती जो उपप्रधानमन्त्री जस्तो पदमा आसिन पनि भयो । प्रतिशोधको शृङ्खला चलायो । अनि उसले बाहिर निस्केर प्रमाण नष्ट गर्दैन, अनुसन्धानलाई सघाउँछ भनेर किन मान्ने हो ? अहँ अझै मान्न सकिन्न ।
पछिल्लो समय मिडियाको साहुका रूपमा तपाईंको जुन भनाइहरू आइरहेको छ नि, यो नै कान्तिपुरको सम्पादकीयमा हस्तक्षेपको बलियो उदाहरण हो । प्रकाशित समाचारबारे सम्पादकले नबोली साहु बोल्न अघि सर्नु, आन्तरिक सम्पादकीय स्वतन्त्रतामा गम्भीर हस्तक्षेप हो । यो राम्रो संकेत होइन ।
Granta magazine's latest issue, 173, is out today, and free to read for the next four days. It is on Modi's India.
I contributed an essay on the word 'Nepali' for a symposium on thirteen Indian (and in this case also Nepali and Bhutanese) languages: https://t.co/ioOmvPKhlE
हामी महङ्गी बढ्यो भनेर खुईऽऽ गर्छौ । त्यस्को कारण खोज्न संसदमा निदाएका सासंद र पत्रिकाको हेडलाइन बनेका घोटालातिर खोतल्छौँ । तर हामीले दिनानुदिनमा प्रत्यक्ष भोगिरहेका समस्या बारे चुइँक्क बोल्दैनौ ।
नपत्याए पढ्नुस् त यो लेख ।
https://t.co/bw6Q6XwdZa
आईबी राई जिवित भएकोभए फिल्म हेरेर पहिला त आँखा भिजाउँथे होला।त्यसपछि आफ्ना कमला हातले निर्देशक फुर्वा छिरिङ्गलाई पाखुरामा छुँदै भन्थेहोला–‘अउ मैले लेखेको कथालाई कविता बनाइ पो उतारेछौ भाइ ! मैले नलेखेको ‘साइलेन्स’ तिमीले सिनेमाको माध्यमबाट थपिदिएछौ।लाग्दैछ कथा बल्ल पो पुरा भएछ !’
अरून्धतीका ‘स्मल थिंग्स’
विष्णु सापकोटा लेख्छन् : कसको पो जीवनमा ठूलो ‘प्लट’ हुन्छ र ? मान्छे बाँच्ने पलपलका साना–साना घटनामै हो । तिनै घटनाले समग्रमा ‘व्यक्ति’ लाई बनाइरहेका–भत्काइरहेका हुन्छन्, जसको अभिलेख राख्नु सम्भव हुँदैन ।
https://t.co/PiGVKZw0s2