बर्दिबासतिरको कुन चाहिँ होटलको मेनुमा एउटा परिकार थपियो रे नि.. शपथ । मधेस प्रदेश सभा, एमाले संसदीय दलका नेता सरोज यादवले यही परिकार खाएको भन्ने चर्चा छ।
मलाई #बालेन ठिक लाग्छ, मिडियाबाट टाढै बस्छ्न्.. लामो भाषण सुनाउंदैनन् । बरू सामाजिक सञ्जालमा छुस्स लेख्छन्, त्यही टिपेर समाचार बनाउन हानथाप हुन्छ मिडियामा ।