आमा नहुनेलाइ गाह्रो हुन्छ भनेर नै हो, मैले आमाको फोटो कुनै Social media App मा नराखेको,
हाम्रो थपिदो खुसिले धेरैको मन भारी भइरहेको हुनसक्छ
#Mothers_Day
बाबा नहुनेलाइ गाह्रो हुन्छ भनेर नै हो, मैले बाबाको फोटो कुनै Social media App मा नराखेको,
हाम्रो थपिदो खुसिले धेरैको मन भारी भइरहेको हुनसक्छ
#Fathers_Day