यो अश्लीलता होइन -यो त मुस्लिम धार्मिक अतिवाद विरूद्धको विद्रोह हो।
पेरिसमा हिजाव (बुर्का) विरूद्ध कुर्दिश(कुर्द-जो मुस्लिम हुन्) महिलाको नेतृत्वमा भएको विरोध प्रदर्शन।
बुर्का,अनर किलिङ,जवरजस्ती विवाह, लैंगिक असमानता लगायतका विषयमा यो आन्दोलन केन्द्रित छ।
मेरो समर्थन छ।✊✊
हाम्रो देशका प्रधानमन्त्री @kpsharmaoli ले
कम्बोडिया मा 32.5 अर्ब को लगानी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार प्रसारण गरिसकेछन ।अब एमालेका कार्यकर्ताले भन्छन् यो झुटो न्युज हो भनेर।।🙏🙏🙏
अझेै नेपाली जनता कति वर्ष सम्म भेडा बनिरहने?😡
International flights have now begun from Bhairahawa Airport! We’re committed to completing all ongoing projects step by step. #Nepal#Bhairahawa#Aviation