देशको अर्थतन्त्र ‘आलु’, रोजगारी ‘आलु’, सरकार Stund देखाउन ब्यस्थ‼️
नया सरकार बनेको सुरुवाति दिन, जन-हितका केहि निर्णय हरु राखेपनि हुनि‼️
देशले थप द्वन्द्व धान्ला⁉️
#NepalPolitics#Nepal#kathmandu#नेपाल
तुफानले डुंगा डगमगाउन सक्छ, तर माझी कहिल्यै हार मान्दैन। मैले इज्जत गरेको छु, किनकि म इज्जत गर्न जान्दछु। याद राख, म कर्ममा विश्वास गर्छु। तिम्रो पनि पालो आउनेछ! 🙂↔️😮💨
एकातिर हामीलाई दलका नेता तथा तिनका भ्रष्ट झोलेहरुको अनुहार हेर्नै मन छैन। अर्कोतिर हाम्रो स्वतन्त्रता जंगी अड्डाले खोसिदेला कि भन्ने पीर थपियो।
Dear Nepali Army, please make our President public. If not made public,we believe there is already soft military takeover.
#Nepalprotest