यसरी पनि हमला भैरहेको रहेछ ,नेपाली संस्कृति ,परम्परा र स्थापित मुल्य मान्यता विरुद्ध।अरु थप लगानी खुल्दै जानेछन् कमसेकम @RepBrianMast ले यति भए पनि सार्वजनिक गरे ,धन्यवाद ।
@DurgaPParajuli2@apligrg यो लोकतन्त्र होइनन् लुटतन्त्र हो जहाँ हत्यार. लुटेर र विदेशी भरिया दलपती हरू को हुकुमी शासन चलिरहेको छ. विदेशी विचार र सिद्धान्त को भरिया हरू को शासन हो चेतना भय
@NirmalPrasai5 झोले र लठैत हरू ले चाहि डुङ्गा हान्ने. धर्म सँस्कृति बेच्ने mcc ल्याउने माहन नेता गगन थापा मान्छन्. लठैत हरू लाई के थाहा पुर्विय दर्शन सभ्यता जस्तो विषय
@drpkNP @gitaclarissa1 म प्रत्यक्ष साछी होइन तर माया थियो होला तर बलात्कार चै होइन माया नपाउदैमा आवेग मा आएर कमजोर कानुन को फाइदा लिएर अरू को जिन्दगी बर्बद गर्न पाउदैन सम्बन्ध हरू सफल र असफल हुन्छ तर माया गर्ने ले मायालु को जिन्दगी सित्धउदैन साधारण मानव ले
@Dhrubakhadka99@RajendraLingden@kpsharmaoli राजा हरू कार्यकारी हुदा देश र जनता को लागि उत्कृष्ट काम गरेको छ मित्र इतिहास निस्पक्क्षे आखा ले हेरम दल को कार्यकर्ता भएर होइन. असफल ता ई दल र तिनका झोले हरू मात्र भन्ने हो 🤔