प्रधानमन्त्री बालेन साहले आफ्नो १.५ मिलियन फलोअर्स भएको आधिकारीक युट्युब च्यानलमा '' शिरमाथी नेपाल आमालाइ काधमाथि ज्ञानेन्द्र राजालाइ '' भन्ने बोलको गित अपलोड गरेका छन । स्रोत:पहिलो कमेन्टमा ......Balen 🙏🙏
@rajsabhaa काठमाडौँ उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरु भएको छ भने साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रुटमा सेवा सञ्चालन गर्ने छ!
Route: Budhanilkantha - Lagankhel
Route: Airport- Thankot
ल मेरो सम्पती पनी सार्वजनिक
10000 का नोट 0
5000 का नोट 0
1000 का नोट 5
500 का coin 🪙 0
100 का coin 10
50 का coin 3/4
10 का coin 300
5 का coin 200
१ एन को डलर 1000
रिन ५०लाख
साइत हेरेर, शंखध्वनि र मन्त्रोच्चारण गरेर शपथ खानेबित्तिकै देश बन्छ भन्नु... र एक गिलास दूध पिएर खाटमा उक्लिनेबित्तिकै छोरो जन्मिन्छ भन्नु एउटै हो ।। 😉
#ज्ञान_समाप्त
हिमानी कोषको चामल बाडेर अभियन्ता भै टोपलेका घण्टे उम्मेदवार हेमराज थापालाई मतदाताले हाम्लाई राजा र हिन्दुराज्य चाहियो भनेपछि कालोनिलो भएका छन् 😀😀😀 अब सब जाग्नुपर्छ....
एजेण्डा के छन ?
-हामी नयाँ हौँ
विकासको खाका के ?
-हामी नयाँ हौँ
भुराजनीति के हो ?
-हामी नयाँ हौं
संघीयता समावेशिता गणतन्त्र र धर्मनिरपेक्षताबारे धारणा ?
-हामी नयाँ हौं
राजनीतिक कार्यदिशा ?
-हामी नयाँ हौं
आर्थिक कार्यनीति ?
-हामी नयाँ हौं
त्यसो भए भोट किन दिने ?
७६ जना मरे नि त