मदन भण्डारी के हिसाबले राजनेता हो ? भाषण गरेकै भरमा हुने हो राजनेता ? भोलि गगन थापा उहि बेलामा प्रचण्डे, हिसिलाको पोइ, केपि ओली लगायतका नेता अकालमै मरे भने/ मरेको भए तिनीहरुलाई नि राजनेता मान्दिनु पर्ने ?
प्यारा सम्पादकज्यूहरु,
यहाँहरुले दिपक भट्टसँग आफ्ना ‘साउजी-सहगोत्री’ हरुको हिमचिम-लेनदेन-साझेदारी बारे समाचारमा ‘सम्पादकीय’ रोक लगाए जस्तै सुदन गुरुङले चाहेको भए दीपक भट्ट माथिको अनुसन्धानमै रोक लाइदिन सक्थे। तर त्यसो गरेका छैनन्।
न्यूजरुममा ऐना छैन भने घर गएर एकलट हेर्नुहोला😋
यस्ता गाइजात्रा, हर्कत र चर्तिकला सरकारी कार्यालय, मन्त्रालयहरुमा गर्न पाइँदैन । मिल्दैन र हुँदैन । यस्ता निजी कुराहरु कर्मचारीले घरमा गर्ने हो कार्यालयमा होइन । जनताको काम गर्नुपर्ने समय यस्ता गाईजात्रामा खर्च गर्नेहरुलाई कारबाहीको दायरामा ल्याइनुपर्छ ।
My dad used to put his thumb impression on my mark sheet...
I asked him:
Being a Chartered Accountant, why are you putting your thumb impression, instead of signing on my progress card?
My dad replied:
idiot, after looking at your marks, the teacher should not think that I am educated....
😂😂
टंक दाहालले आफ्नो जीन्दगीमा बर्कतले भ्याउने जति प्रोपोगाण्डा फैलाएर मन्दवुद्दी स्वाठ नेफोलिको दिमागमा भर्नु जति बिष भरिसकेर अब देखुन भिडियो बनाउदिन भनेर लगभग सन्यासको घोषणा गर्नु भएछ । यो त दॅात फुक्लिसकेपछि मासु खान छाड्या जस्तो भो दादा । चपौन नसके झोल भए पनि पिउदै गर्नोस