@MadhuRamanACH@BadriKhanal5 बारस्तस्वमा यो कारबाही हो। जेन्जी आमाले जगदीश र महावीर पुनलाई आँखा झिम्क्याएर 'राजनीतिमा लागेको' आरोप लागेकोले तुरुन्त सरकार छोडेर चुनावमा पठाउनु भो। बरा यिनी सरकारको पूर्णकाल बसे। आमाले पनि राष्टृय सभा पठाएर कारबाही गरिदिनुभो।