Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point.
Why is Indian Godi media misleading people by not showing the reality?
दक्षिण भारतको पोंगल, पंजाबको लोहड़ी, असमको माघ बिहु, उत्तर प्रदेशको खिचड़ी, गुजरातको पतंग(चंगा उडाउने) थारु समुदायको माघी, खसको माघेसक्राती,नेपाल लगायत समस्त उपमहाद्वीपमा कुनै न कुनै नामले यो चाड मनाइन्छ।
भास्करस्य यथा तेजो मकरस्थस्य वर्धते। तथैव भवतां तेजो वर्धतामिति कामये��।
**एनसेल प्रकरण**
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रयत्न अहिले संसदीय मोर्चामा छ। अर्थ समितिमा सांसद @Himalayabiraj र म; संचार समितिमा @SumanaShrestha; सार्वजनिक लेखामा @manishjhanepal र @mpharidhakal अनि उद्योग समितिमा @gparajuli ले एनसेलको बिक्रीबाट उज��गर भएका आर्थिक कुशासन र लगानी विकर्षणसँग सम्बन्धित छलफल चलाएका छौं।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्त���जातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २४ जना��ाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
https://t.co/jf2dPBd7HF
आज एउटा विशेस दिन ,
आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा,
र आजै ,
प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।
म आज बाट अपराधी ।
सन्दर्भ : नेपाल असफल राष्ट्र
चीनका छिमेकी राष्ट्रहरुको चरित्र विषेशत: चित्रण गर्दै विश्व प्रसिद्द अखबार-द इकोनोमिष्टको खबर अनुसार नेपाल सहित केही देशलाई असफल राष्ट्र भनी दाबी गरेको छ। यसबाट नेपालले केही कदम अगाडि सोच्नुपर्ने देखिन्छ? यस्तो अस्थिर नेतृत्व र भ्रष्ट सोच कहिलेसम्म?
हम अपने रिश्तों को हिमालय जितनी ऊंचाई देने के लिए काम करते रहेंगे।
और इसी भावना से, हम सभी मुद्दों को, चाहे Boundary का हो या कोई और विषय, सभी का समाधान करेंगे: PM
लज्जित छ उपप्रधानमन्त्रीको ओहदा
नागरिकलाई अनागरिक बनाउने प्रकरणमा पक्राउ परेका रायमाझी सबैभन्दा माथिल्लो ‘ओहदा’ का नेता हुन्।
चार पटक सांसद,पाँच पटक मन्त्री, उपप्रधानमन्त्री, दलको उपनेता तथा माओवादी र एमालेको सचिव हुँदै उकालो चढिरहेका उनले छोरालाई समेत मतियारका रूपमा प्रयोग गरे।