चुनाब हरुवा, चम्चे , भतुवा, नातेदार, कमिसनखोर यस्तै यस्तै ले त पाउने भए राम्रा राम्रा पोष्ट ?
धिक्कार छ यो गणतन्त्र लाइ ?
लौन यमराज जिउ कता हुनुहुन्छ !
चाँडै यमपुरि मा लगि उमालेको तेल मा हाल्दिनुस !
@BhimRawal179 कमरेड हजुर ले भनेको छैन त्यो हामिलाई पनि थाहा छ तर यस्तो कुप्रचार फैलाउने दलाल चोर हरु को रह्रेन्छ।जैले पनि हजुर एउटा देशभतिको मा बोल्ने मान्छे हो।कुनै पनि पद पाई हाल्यो भन्ने पनि त्यो MCC को बारेमा बोल्न न छोडनु होला ।
यो पालि चै मेरो छोरोले फलानो GPA ल्यायो मेरि छोरीले ढिस्कानो GPA ल्याई भनेर बधाई दिदैं छोराछोरीको फोटो टास्नु भन्दा बरु मास्टरलाई धन्यवाद दिदै मास्टरकै फोटो सामाजिक संजालमा टागौं है अबिभावक हरु😋😋
#सन्दर्भ see result 😄