Labour: put illegal immigrants in leafy villages.
Reform: put illegal immigrants in areas that don't vote Reform.
Lib Dems: put illegal immigrants in our areas, we don't mind.
Conservatives: Detain and deport. Removal not dispersal.
Only the Conservatives believe that communities should not have to bear the consequences of the illegal migrant crisis.
My piece in the @DailyMail 👇
साथीहरू,
नेपाली कांग्रेसको गौरवशाली इतिहास, वर्तमान चुनौती र भविष्यको दिशाबारे गम्भीर छलफल गर्दै पार्टीमा सहमति, सहकार्य र एकताको वातावरण निर्माण गर्ने उद्देश्यका साथ श्रावण २९, ३० र ३१ गते आयोजना हुने राष्ट्रिय भेलामा यहाँहरूको गरिमामय सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछु।
राजा ज्ञानेन्द्रले सकेन, अरूले सक्छ यहाँ - गज्जब भने
३५ बर्ष राज्य चलेकै सुडान सुत्रले हो - नेता ,मन्त्रिले सहि नगर्ने ,फसे उनै टिप्पणी उठाउने कर्मचारी
द्रब्य कारोबार एनारायण ,हवला ,दुबई,सिंगापुर ,मलेसिया
अरुले सक्छ यहाँ ?
नेफोलिका जुनी पो जुनी 😂
नेफोलिलाई ३५ बर्ष ५ महिनामै बिर्सने कसरी बनाईदिए २/३का नटवरलाल र धतुरेले।बडडा रास्ट्रपतिनै पो हुन्छन जस्तो छ।हेर नेफोलिका ढुकढुकी युद्द जितेर फर्किएको सेनापति जस्तो हात हल्लाउदै फर्के।दाईबाट परि आए महिनौ विदेश बस्न सक्ने,रेड नोटिसलाई रेड कार्पेट बनाउन सक्ने कला सिक नेफोली।
देशले जनता अनुसार नेता होइन नेताका औकात अनुसार जनताचाई पाएकै हो। गणेशमानले यसै भेडा भनेका होइन रहेछ।स्वयम आफ्नै पुत्रलाई केभन्दा हुन् बैकुण्ठबाट😜
टुकडीका नेतालाई छानबिनको नाममा कुनै दुख दिननपाई।
राजनेताले एकपैसो यताउता गर्नु भएको छैन,कसम
नेफोलिको जूनी पो जूनी .
३५ बर्षमा गतिलै पत्रकार हुर्काएका रहेछन😎
बोल ओ बोल नेफोली हो , हसिया हतौडा लिएर निस्क ..
गएको भदौ भन्दा अगाडी देशमा कस्तो राम राज्य थियो बल गरेर सम्झ ,यसै पनि इस्मरण शक्तिमा हामी तेती गरिब छैनौ | IQका बारेमा केहि बोलिएन 😜
पत्रकार ,नेता ,ब्यापारी ,दलाल ,बिचौलियालाई खासमा समात्न ,छानबिन गर्न ,मुद्दा चलाउन नपाउने धारा लेख्न पर्ने हो संबिधानमा..
ल अब राजनेता देउबाजीलाई स्वागत गरौ। ताली
नेफोलीका जुनी पो जुनी 😜
समाचार लेखेका कारण 'जनआस्था' साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारी र मध्यराती घर खानतलासी आपत्तिजनक छ । समाचारमा चित्त नबुझेमा प्रेस काउन्सिल, अदालत जस्ता संस्था छन् । प्रहरी लगाएर पत्रकारिताको मुख थुन्ने प्रयास निन्दनीय छ ।
अविलम्ब रिहा गर !
नटवरलालले विधेक ल्याएको देख्दा अब छिटै सत्ता हात लिने छाँटकाँट ल्याए। ग्यास बन्द गरेर हुन्छ कि हिउदमा बिजुली फुक इउलाई पाखा लगाउने भए। यसै एक्लो भए भनेर रोएका होइनन कालो चस्मा ...
नटवरलाललाई दोहोरो नागरिकता / पास पोर्ट किर्तेमा सुनपानी छर्न राहदानी ऐन, २०७६ संशोधन गर्ने विधेयक संघीय संसदमा पेश गरेको छ-२ लाख तिरे पछि अदालतमा भएको मुद्दा राफसाफ..
अनि नटवरलाल प्रधानमन्त्री ....खेला 😂🤣😂
@ganesskarki जी,
निजी क्षेत्रले लगानी गर्न नसक्ने र अत्यावश्यक बाहेकका क्षेत्रमा सरकारले लगानी गर्ने होइन। भर्खरै वृद्ध दम्पतीले उपचार अभावकै कारण आत्महत्या गर्नुपरेको घटना सार्वजनिक भएको छ। सरकार कात्रो बेचेर नाफा कमाउन खडा भएको हो कि ती असहाय नागरिकको स्वास्थ्य सुरक्षा गर्न?
अग्रगामी मोर्चाको पहिलो बैठक
अग्रगामी मोर्चाको पहिलो बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा मोर्चाका आगामी रणनीति र कार्यदिशा तयबारे छलफल भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए ।
Ambassador of India to Nepal H. E. Mr Naveen Srivastava @navsri6619 paid a courtesy call on the Rt. Hon. Prime Minister Mr Balendra Shah @ShahBalen at Singhadurbar today.
On the occasion, discussions were focused on further strengthening Nepal-India relations, promoting bilateral cooperation and enhancing development partnership for the mutual benefit of two countries.