प्राकृतिक विपद्को सामना गर्न सरकारसँगै नागरिक समाज, निजी क���षेत्र, संघ–संस्था तथा आम नागरिकको सहकार्य र ऐक्यबद्धता आवश्यक छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरी एकद्वार प्रणालीअन्तर्गत सञ्चालन हुने उद्धार तथा राहत अभियानमा हातेमालो गर्न सबैमा हार्दिक अनुरोध गर्दछु !!
फेरि नआऊ न यार,
Populism मा आधारित सरकारले लोकरिझ्याँईका लागि १०० ओटा बुँदा निकाल्यो भन्दै; हतारो किन गर्या !!!
बरु रचनात्मक सुझाव देऊ, अनि Deadline मा काम भएन भने जवाफदेहिता खोज, माग ।
जनता रिझाउने खाका हो भनेसी पक्कै त्यसले हाम्रो दैनिक जिविकालाई नै सजिलो बनाउँछ नि, हैन र ???
How about that for a pregnancy announcement ✨
Egyptian fencer Nada Hafez announced in a heartfelt Instagram post that she is seven months pregnant. She'd competed at the #Olympics just the day before!
#Paris2024 I @FIE_fencing
तर
जो केहि छिनको लागि थिए
उनिहरुको साथलाई पनि सदैव सम्मान
उनीहरू मात्रै हैन, म पनि त
केहि छिनको लागि बस चढेँ अनि ओर्लिएँ
केहि अमिट छापहरु,
केहि अनवरत यादहरु मेरा पनि होलान्, उनिहरुका जस्तै
र त
सम्झना सदैवको ।।।
Happy International Friendship Day
#30JULY2024🫂
जीवनको शैली आरोह अनि अवरोह
उतारचढाव सामान्य प्रक्रिया
गुडिरहेको सार्वजनिक बस जस्तै
चढ्ने अनि ओर्लनेको लर्को
सिमित नै हुने होलान्
पुरै यात्राभरका सहयात्री
जनतन ठडिएको थियो
प्रयास गर्दै थियो उभिने
सायद नढलुन्जेलको लागि
होला त्यो पनि म जस्तै
यिनै एकरुपताले पो हो कि
त्यो रुख र मलाई नजिक ल्याएको
अनि
एक्कासी आड लिन पुगेको म त्यो रुखमा
खुसी हुँदै होलास् नि है
क्षणिक नै किन नहोस् रम्दै होलास् नि रुख
तँ पनि म जस्तै :-)
हो, थियो वरपर हरियाली
चिरबिर गर्��ै थिए चराहरु
सुसेल्दै थिए सल्लाका सुईराहरु
मनै पुलकित पार्ने दृश्यहरुले घेरेकै थियो मलाई
तर खै,
मलाई प्यारो लाग्यो त्यहि रूख
खै समभाव मौजुद पो थियो कि हामी दुईमा
#threads
मनको कुण्ठा पोख्न
जोडले चिच्याउने इच्छा हुँदाहुँदै पनि
पातको अनुपस्थितिमा
मधुर स्वर निकाल्ने साहससम्म हराई सकेको थियो उसमा
सायद मलाई जस्तै
चराहरुबाट पनि उपेक्षित ऊ
साथको खोजी सँगै
बेसाहारा महसुस गर्दै थियो
सायद म जस���तै
केहि हुने आशामा मनै फुरुङ्ग बनिदिन्छ एक्कासी
जस्तो की झरिमा रुझ्दै गुँड फर्केका माऊ लाई देख्दा बचेराको मनस्थिति
'साथ' जो सुकैको होस् अथवा जेसुकैको
त्यसमै सम्भव छ यो संसारको निरन्तरता
अझ धेरै सम��, अझ धेरै युग !!!
*
*
गज्जबको शब्द 'साथ'
आत्मियताको आभाष गराइदिन्छ अचम्मले
जेब्राक्रसमा अलमलिरहेको दृष्टिबिहिनलाई कोहि अपरिचितले बाटो कटाएझैँ
हुन्छ मित्रताको प्रगाढता अझ बढि चम्किलो
मणि जोडेर सिँगारिएको गहना जस्तो
भरोसा अझ उन्नत बनिदिन्छ
भिरमा पनि लहराको सहाराले झुलिरहेको कुनै फल जस्तै