हामीले यही वेबसाइट प्रयोग गरेर ट्रम्पकै अर्को भिडियो बनाउन सक्यौं, जसमा उनले भनेका छन्:
❝I haven’t responded to the status of Kathmandu’s Mayor Balen Shah.❞
👉 यसले देखाउँछ कि ट्रम्पले बोलेको जस्तो नक्कली भिडियो बनाउन गाह्रो छैन। वास्तवमा यो ट्रम्पको बोली होइन
पब्लिक हेल्थ डिस्कसन ग्रुप (फिएचडिजी)ले गरेको ‘मनोविज्ञान विषयमा बढ्दो आकर्षण, कस्तो गुणस्तर ?’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा साइकोथेरापिस्ट तथा लेक्चरर गणेश अम्गाईँले यो विषयमा चुनौती भए पनि अवसर पनि उत्तिकै रहेको बताए ।
https://t.co/YHleQBxxFL
रुचि र चासो हुने सबैलाई खुला निमन्त्रणा
हामीले केही समय स्वास्थ्य पत्रकारिता सिकाइ शृंखलालाई स्थगित गर्दै स्वास्थ्य नीति बहस शृंखला आयोजना गर्न लागेका छौं । चाैथाे शृंखलामा 'मनोविज्ञान विषयमा बढ्दो आकर्षण, कस्ताे गुणस्तर" शीर्षकमा बहस हुनेछ।
हामी तपाईलाई पर्खिरहेका हुनेछाैं ।
रुचि र चासो हुने सबैलाई खुला निमन्त्रणा ।
हामीले केही समय स्वास्थ्य पत्रकारिता सिकाइ शृंखलालाई स्थगित गर्दै स्वास्थ्य नीति बहस शृंखला आयोजना गर्न लागेका छौं । चाैथाे शृंखलामा 'मनोविज्ञान विषयमा बढ्दो आकर्षण, घट्दो स्तर" शीर्षकमा बहस हुनेछ ।
हामी तपाईलाई पर्खिरहेका हुनेछाैं ।
स्वास्थ्य नीति बहश शृङ्खला-३ अन्तर्गत आज हामीले
"बाँझोपनको मारमा दाम्पती" शिर्षकमा छलफल गर्यौँ ।
आगामी कार्यक्रममा फेरि भेट हुने नै छ । उपस्थित सबैमा आभारी छौँ ।
#phdg
रुचि र चासो हुने सबैलाई खुला निमन्त्रणा ।
हामीले केही समय स्वास्थ्य पत्रकारिता सिकाइ शृंखलालाई स्थगित गर्दै स्वास्थ्य नीति बहस शृंखला आयोजना गर्न लागेका छौं । तेस्राे शृंखलामा 'बाँझाेपनकाे मारमा दम्पती' शीर्षकमा बहस हुनेछ ।
हामी तपाईलाई पर्खिरहेका हुनेछाैं ।
स्वास्थ्य नीति बहश शृङ्खला-२ अन्तर्गत आज हामीले
" मानसिक स्वास्थ्यमा राज्यकाे नजरअन्दाज" शिर्षकमा छलफल गर्यौँ ।
आगामी कार्यक्रममा फेरि भेट हुने नै छ । उपस्थित सबैमा आभारी छौँ ।
रुचि र चासो हुने सबैलाई खुला निमन्त्रणा ।
हामीले केही समय स्वास्थ्य पत्रकारिता सिकाइ शृंखलालाई स्थगित गर्दै स्वास्थ्य नीति बहस शृंखला आयोजना गर्न लागेका छौं । दाेस्राेे शृंखलामा 'मानसिक स्वास्थ्यमा राज्यको नजरअन्दाज' शीर्षकमा बहस हुनेछ।
हामी तपाईलाई पर्खिरहेका हुनेछाैं ।
मंसिर २०७३ मा बिहे गर्दा हुम्ला सिमकोटकी सुजाता कक्षा ८ मा पढ्दै थिइन् । उमेर भर्खर १४ वर्ष पुगेकाे थियाे । महिनावारीसमेत भएकाे थिएन । बिहेकाे तीन सातापछि २४ मंसिरमा मात्र उनी पहिलोपटक महिनावारी भइन्
@Prativa_Chand Reports:
https://t.co/3hZJBqTk85
स्वास्थ्य नीति बहश शृङ्खला-१ अन्तर्गत आज हामीले "छायामा परेको विशिष्टकृत सेवा : स्वास्थ्य संकटमा नागरिक" शिर्षकमा छलफल गर्यौँ ।
आगामी कार्यक्रममा फेरि भेट हुने नै छ । उपस्थित सबैमा आभारी छौँ ।
#PHDG
रुचि र चासो हुने सबैलाई खुला निमन्त्रणा
हामीले केही समय स्वास्थ्य पत्रकारिता सिकाइ शृंखलालाई स्थगित गर्दै स्वास्थ्य नीति बहस शृंखला आयोजना गर्न लागेका छौं । पहिलो शृंखलामा 'छायामा परेको विशिष्टीकृत सेवा : स्वास्थ्य संकटमा नागरिक' शीर्षकमा बहस हुनेछ ।
स्वास्थ्य पत्रकारिता सिकाइ शृङ्खला - ४ मा हामीले आज `बहसमा नआएको बाल आँखा स्वास्थ्य´को विषयमा चर्चा गर्यौँ। अर्को अङ्कमा फेरी भेट हुने नै छ। उपस्थितिका लागि सबैलाई धन्यवाद।🙏