सञ्जीव र एकतालाई छोरा एकपटक बोलिदिए मात्र पनि कस्तो हुँदो हो भन्ने लाग्छ। तर, रिहान विल्कुल शान्त छन्। विल्कुलै ‘सेन्सलेस’।
रिहान ‘संसार छोड्ने’ तयारीमा छन्। त्यसैले त उनका बुवा–आमा लाचार भएर छोराको मृत्यु कुरेर बसिरहेका छन्।
#Meningitis
https://t.co/bm92HaUSYq
Himalayan Plastic Souvenirs!
Picked up from Himalayas and reshaped into Himalayas, locals are turning Everest trash into souvenirs. @bluedotliving@leslieagarrett
This is story is all about hope-but with cautions!
https://t.co/zk7zBPZWlX
बेमौसमी वर्षापछि पहिरोमा घरबार गुमाएका हुम्ला ताँजाकोटका अधिकांश दलित परिवारसँग अर्को ठाउँमा घर बनाउन न जग्गा छ, न त रकम नै। जोखिमका बाबजुद पनि उनीहरू त्यही घर बनाइ बस्न बाध्य छन्।
@earthjournalism संगकाे सहकार्यमा @Prativa_Chand काे रिपाेर्ट
Full Story: https://t.co/zwrE4r1BRK
बेमौसमी वर्षापछि पहिरोमा घरबार गुमाएका हुम्ला ताँजाकोटका अधिकांश दलित परिवारसँग अर्को ठाउँमा घर बनाउन न जग्गा छ, न त रकम नै। जोखिमका बाबजुद पनि उनीहरू त्यही घर बनाइ बस्न बाध्य छन्।
गज्जब रिपोर्ट ।
@Prativa_Chand@CDJNorg@aroonkarki
https://t.co/kO1hLQJ65o
नबोलेरै उनीहरू एक अर्कालाई महसुस गरिरहेका थिए, शायद ।
केहीबेरको सन्नाटा चिर्न खोज्दै प्रमाेदले भने, ‘मेरा लागि भगवान दाहिने भए, म बाँचे...।’ उनले बोल्दै गरेको वाक्य बीचमै टुङ्ग्याए । छेउमा उभिएकी दिदीले उनलाई सुम्सुम्याइन् ।
@Prativa_Chand
https://t.co/vKGYQarLSg
#हामीकहाँ चिकित्सकले मान्छे मारेको होइन, चिकित्सकले उसलाई बचाउन नसकेको हो भन्ने बुझाउन सकिएको छैन । जसका कारण अस्पताल र मृतकका आफन्तबीच द्वन्द्व हुने गरेको देखिन्छ ।' @Shilapatra@Prativa_Chand
https://t.co/i9UGys46MO
विश्व अनुसन्धान कोषका अनुसार फोक्सोको क्यान्सर विश्वव्यापी रूपमा देखिने क्यान्सरमध्ये दोस्रो नम्बरमा पर्छ ।विश्वमा फोक्सोको क्यान्सर दोस्रो नम्बरमा रहेपनि नेपालमा भने पहिलो नम्बरमा रहेको क्यान्सर विशेषज्ञ डा. अरुण शाही बताउँछन् । @Prativa_Chand @shilaptra https://t.co/um09ZBSWiz
अस्पतालमा ५७ प्रतिशत, घरमा २६ प्रतिशत र बाटोमा १७ प्रतिशतको मृत्यु हुने गरेको छ । जनस्वास्थ्यविद्का अनुसार अस्पतालमा मृत्यु हुनेको संख्या बढ्दै गर्दा अस्पतालले गर्ने ‘रेस्पोन्स’ ढिलो गर्भवतीले पाएको जस्तो देखिन्छ ।
In-depth reporting by @Prativa_Chand
https://t.co/m6fbVH0buL