भिटामिन बी१२ का दुवै न्यूनतापूरक रुपहरू methylcobalamin र cyanocobalamin दुवैको आन्द्रामा हुने अवशोषणलाई खानाले असर गर्छ, त्यसैले यी खाली पेटमा खाएर कम्तिमा ४५-६० मिनेटपछि मात्र खाना खाने वा खाना खाइसकेपछि हो भने खाना खाएको २ घन्ट��� पछि मात्र खानुपर्ने दवाइ हुन्।
नेपालमा धेरै मानिसमा केही अस्पष्ट कारणले भिटामिन बी१२ को कमी भएर यसको न्यूनतापूरक (औषधि) खानुपर्ने हुन्छ। बिरामीलाई डाक्टर र औषधि पसले दुवैले यो औषधिबारे सल्लाह दिंदा खाना खाएपछि यो औषधि खानू भन्ने गरेको पाएको छु, जुन गलत हो।
Fueled by unusually warm ocean waters in the tropical Pacific, El Niño conditions are developing and are set to influence global temperature and rainfall patterns.
Here's what you need to know.
प्रम बालेन्द्र शाहको 'नेपालले पनि भारतीय भुमि मीचेको छ'अभिव्यक्तिबारे पत्रकार युवराज घिमिर��:
"बालेनले एउटा डेन्जरस संकेत दिनुभो। अब उहाँको एउटै अप्सन माफी माग्नु हो र तत्पश्चात स्पस्ट एक्स्प्लनेशन दिनु हो। संसदको रेकर्डबाट उक्त अभिव्यक्ति मेटाउने माग उहाँ स्वयंले राखेको बेस।"
@YubarajGhimire3