मसिनको विवेक हुदैन, सेटिङ् गरे बमोजिम चल्छ। कति उमेदवारको मत परिणाम गायव भो, कतिको मतदाता नामावली सुचीबाटै नाम हराए रे! रास्वपा निर्वाचन परिणामको बैधतामा प्रश्न??
#जान्नेहरू र जानिफकार!
@PantDinesh1991@PrdpBhandari@anilkathmandu सायद मैले सहजै बुझ्ने गरि संन्चार गर्न सकिन। हामीले चलाउदै आएको चलनको कुरा मात्र गरेको हो। कहाँ "वाहा" भनें र? "खिन्न" बनाएको भए, सरी।
पार्टी त उहि प्राईभेट कम्पनि जस्तै त रैछ नि! म CEO, तिमी Deputy CEO- मिलेमतोमा।
अनि आफ्ना आसपासका क-कस्लाई संन्चालक समितिको कुन पदमा कसरी राख्ने र अन्यलाई कसरी छानेर ब्यवस्थापन गर्ने भन्नेमा यिनै दुईले छलफल र निर्णय गर्ने!
#बैकल्पिक राजनीती र आन्तरिक लोकतन्त्रको नमुना-नेताराज⁉️
@PantDinesh1991@anilkathmandu अन्तर्वार्ता"छाप्न नहुने"भन्नेलाई मात्र संबोधन गरेको!तपाईलाई पनि याद होला,आरजुको अन्तर्वार्ता लिएर देउवाका बारेमा सोधिएको र राधिका शाक्यलाई अन्तर्वार्ता लिएर ओलीका बारेमा बोलाईएको।
मुद्दामा त केहि छदै छैन नि,प्रशंसा बाहेक! श्रीमान-श्रीमतीले एकअर्काको प्रशंसा गर्नु nonissue नै हो।
शाह नेतृत्वमा सरकार गठनपछिको लोकतान्त्रिक सरकारसँग सैन्य नेतृत्वको अपारदर्शी हिमचिम र राजनीतिक नियुक्तीमा पूर्व सेनाको प्राथमिकताले सरकार र सेनाको सम्बन्ध शंकामा
https://t.co/G9NhZOUknc
My Story:
अख्तियारको 'फुल' टिमलाई प्रधानमन्त्री कार्यालयमा ९ घन्टा 'थुनेर' पक्राउ पुर्जी काट्न बाध्य पारिएको घटना
***
जर्मन राजदूतसँग प्रधानमन्त्रीका स्वकीयको अशोभनीय व्यवहार
https://t.co/WtuJOjDtJh
नेकाँ, मुक्ती सेना समायोजनपछि प्रहरीमा पुगेका डिवि लामाले आफ्ना बालाई राज्य विरूद्द लगायतका अपराधमा पक्राउ गरेका थिए, जो पछि गएर आईजिपी पनि बने!
सरकारको सुसासन प्राथमिकतामा कसिलगाउने प्रकृया आजदेखि शुरू भयो, रा.मा.आको प्रतिवेदनबाट!
#सरकार नम्म्बरी निस्किन्छ कि, नक्कली? हेरौं!🤔