A social cost of unlawful killings and unnecessary & excessive use of force during Gen-Z protests 👇
“अरूका लागि त एउटा मान्छे मरेको भन्ने लाग्ला, हाम्रो परिवारका लागि त सबथोक गुम्यो।
More details here- https://t.co/yecyjgrUyG
The chart: https://t.co/8AN8sNrGkV
Despite growing interest in cycling and its environmental benefits, the lack of dedicated bicycle lanes and poor road safety continue to deter riders in the Kathmandu Valley, cyclists and urban planners say.
#nepalnews#nepalinews#NepaliNewsToday#NNPlus
https://t.co/LK5OfJcvTe
Weakening monsoons, rising temperatures, and escalating drought risks threaten Nepal's agriculture and livelihoods as experts warn of a looming 'Super El Niño' by late 2026.
#nepalnews#nepalinews#NepaliNewsToday#NNPlus
https://t.co/WbyA3byF9G
बजेट ल्याउदा नयाँ नयाँ दुइचार शब्दावली थपेर, प्रस्तुती मिलाएपछि progressive लाग्छ। एकफेर पुराना बजेट पनि पल्टाम्, धेरै मक्ख नपरम् लुङ्गाहरु।
(उनकाे खुसी दुइ दिन पनि टिकेन टाइपले plot बुनेजस्तै 😀)
शुभरात्री।
+Shah’s refusal to engage with the public, whether via the mainstream or new media, might benefit him in the short term, but will harm his longevity. @inkthink
बालेन सरकारले आफनो सजिलोका लागि संविधानको मर्म मिचेर शासन गर्न खोज्यो । ससंद रोकेर अध्यादेश ल्याउनु कसैगरी पनि वैधानिक र विधिसम्मत काम होइन । तर, हाम्रो संविधान र संवैधानिक अभ्यासका आधारमा अध्यादेश मामिलामा राष्ट्रपतिले प्रधानमन्त्रीलाई सम्झाउने, बुझाउने र जस अपजस बोक्न लगाउने हो । यो भन्दा पर गएर ‘धेरै जुक्ति लगाउन खोज्ने’ समय पनि होइन यो ।