@nefoli0@DofA का बाट दिने मैले जागिर? तपाईं बढ़ता बोल्दै हुनुहुन्छ।
रत्न पार्क तिर बदाम बेचनु पनि त एउटा उद्यम नै हो। विदेश गएर झन् कस्तो कस्तो काम गर्नुपर्छ
@setopati मलाई नसोध प्रेस को अगाडि मुख नखोल्नु हैं प्रचण्ड भी। कहाँ बात ल्याउनु मैले पूर्ण मन्त्रिमण्डल। तपाईंले भन्दैमा हुन्छ। आफूलाई कस्तो गार्हो पर्या छ
दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प��रेरित गरेकामा @paras77 लाई धन्यवाद।
नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको ��ोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।
On the occasion of the 75th Independence Day of #India, Congratulations and greetings to Prime Minister Shri @narendramodi ji, the Government and people of India.
Best wishes for the continued progress and prosperity.