ठेक्का रद्द गर्न खोजीएको पासपोर्ट छपाइको नयाँ ठेक्का त पुरै धेर जान्नेहरु को माधिवेशन कै स्टाइल मा हुदै त छैन कतै ?
ठेक्का पाउने नयाँ कम्पनी को चिना नै छताछुल्ल पार्दै रहेछन !

दलिय अन्धकार र संकीर्ण स्वार्थलाई चिरेर, अर्को दलको महाधिवेशनमा शिर ठाडो पारेर उपस्थित हुनु भनेको नेपालको राजनीतिक इतिहासमा दुर्लभ साहस र उच्चतम लोकतान्त्रिक संस्कृतिको ज्वलन्त दृष्टान्त हो !

रवि लामिछाने को पार्टीको महाधिवेशनमा सहभागी भएर तपाईंले प्रमाणित गर्नुभयो कि तपाईं साँच्चै प्रजातान्त्रिक योद्धाको सर्वोच्च उदाहरण, लोकतन्त्रको लौह पुरुष र लोकतान्त्रिक पद्धतिको अटल र असली सिपाही हुनुहुन्छ !

गगन थापा ! तपाईंले आज प्रजातन्त्रको मुटुमा आगो बाल्नुभयो !

गगन दाइ, आज प्रमाणीत भयो कि तपाइले वास्तबमा नै त्यो बिपी कोइराला ले लगाउनु भएको जुत्तामा आफ्नो खुट्टा राख्नुभएको छ ।
जय नेपाल ! 🇳🇵 @thapagk 🙏🙏

छिमेकीलाई खुसी पार्न उसकै हितमा देशद्रोही अभिव्यक्ति संसदको रोस्ट्रममा उभिएर बोल्न लगाउदै बिरोधको राँको बलेपछि छिमेकीको घरमा भव्य स्वागतमा रमाउने कार्य मुतको न्यानोमा खुसी हुनुजस्तै हो। यो क्षणिक सुख हो, जसले शरीरलाई तताउँछ तर आत्मालाई कलंकित बनाउँछ।
नेतृत्वले राष्ट्रिय स्वाभिमान बेचेर छिमेकीको तुष्टिमा रमाउँदा देशको सार्वभौमिकता, सीमा र स्वतन्त्रताको मूल्य चुकाउनुपर्छ। संसद जस्तो पवित्र मञ्चलाई विदेशी स्वार्थको बोलीघर बनाउनु राष्ट्रघात हो। छिमेकीको भव्य स्वागतले जति जयजयकार गरे पनि, इतिहासले यस्ता कार्यलाई घृणाको पात्र बनाउँछ।
यो ‘मुतको न्यानो’को आनन्द लिनेहरूले बिर्सेका छन् कि यो न्यानो चिसिन्छ र दुर्गन्ध मात्र बाँकी रहन्छ। राष्ट्रप्रति इमानदारी र स्वाभिमानबिना कुनै पनि छिमेकीको खुसी स्थायी हुँदैन।
देशलाई बेचेर व्यक्तिगत वा पार्टीगत स्वार्थ साध्ने यो खेल अन्ततः राष्ट्रको हार हो। आम जनताहरु यस्ता ‘न्यानो’बाट मुक्त हुनैपर्छ, अन्यथा इतिहासले कहिल्यै माफ गर्दैन ।