संघर्ष गरेर कहिल्यै नथाक्ने तिम्रा हात पाखुरा
मैले मेरो सं��र्षको पहाड छिचोलेर सफलताको
शिखर टेक्दासम्म आशिर्वाद दिने देवि भएर
म सङगै बसिरहनु है #आमा 🥰🙏
इज्जत,इमानदार, सत्यको बाटोमा चल्ने मान्छेलाई
केही समय अप्ठ्यारो परिस्थिति उत्पन्न हुन सक्छला
तर भबिष्यमा कहिल्यै प्रराजय हुँदैन ..।
#शुभ_प्रभात ☕️ 🌻🌼🌿🌺
इज्जत,इमानदार, सत्यको बाटोमा चल्ने मान्छेलाई
केही समय अप्ठ्यारो परिस्थिति उत्पन्न हुन सक्छला
तर भबिष्यमा कहिल्यै प्रराजय हुँदैन ..।
#शुभ_प्रभात ☕️ 🌻🌼🌿🌺
तेरो भरौट���हरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
कसैले राजीनामा दिएर अब रोकिन्न चाहे त्यो प्रधानमन्त्री होस् या गृहमन्त्री।। तिमीहरु आतंककारी भए पनि हामी छैनौ तर तिमीहरुलाई अब छाडा साँडे जस्तो छोड्दैनौ। कहाँ भाग्ने हो भाग तर तिमिहरुलाई समातेर कारवाही त गर्छौ गर्छौँ।।