परिवर्तन र परिवर्तित समाजको परिकल्पना गर्नु आफैमा राम्रो कुरा हो!
तर परिवर्तन अरुबाट मात्र खोज्ने , आफु बाट शुरु गर्न नखोज्नु नेता बन्ने गुण हो अनी परिवर्तनको बाधक!
बिश्वकप भनेको यस्तो प्रतियोगिता हो जस्मा विश्वका ४७ वटा राष्ट्रहरु ब्राजिल सँग final खेल्न प्रतिस्पर्धा गर्छन् र अन्तिममा जित ब्राजिल को हुन्छ 🏆
#Letsgobrazil🇧🇷🇧🇷🇧🇷⚽
छेपारोले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने रे । जनयुद्दको नाममा देशलाइ १०० वर्ष पछाडि ढकेलेको यसलाइ सरकारले लडाकु शिविर भ्रष्टाचार (कन्टेनमेन्ट स्क्यान्डल)को फाइल खोलेर जेलको हावा खुवाउने सम्भावना कतिको होला?? 🤔🤔