सन्दीप लामिछाने सम्मिलित राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) को उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा राजशाहीले चतोग्राम रोएल्सलाई ६३ रनले पराजित गर्दै पहिलो क्वालिफायरमा व्यहोरेको हारको बदला सहित च्याम्पियन बनेको हो । फाइनल सन्दीप पहिलो रोजाईँमा भने थिएनन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले राजीनामा दिने तयारी गरेका छन् ।
सम्पत्ति बराबरको पूर्ण बिमा गराउनुपर्ने विषय पटकपटक उठ्दै आए पनि नेपाली बिमा बजारमा ‘अन्डर इन्स्योरेन्स’ को मात्रा अझै कम हुन सकेको छैन ।
https://t.co/rzbKRmylxg
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ ।
स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पताल भर्ना भएका उनको गएराति साढे २ बजे निधन भएको अस्पतालले जानकारी दिएको छ ।
देशका दुई ठूला दलले बनाएको बलियो सरकार ढाल्ने युवा पुस्ताको त्यो चेतनशील विद्रोह धेरै अर्थमा ‘आन्दोलन’ नै थियो । तर, एउटा महत्त्वपूर्ण विषयले मलाई चिन्तित र गम्भीर बनाएको छ— राज्यसत्ता लुट्नेहरूको विरोधमा जेन–जीले उठाएको आन्दोलनको अवतरण भने ‘लुटेरा’ हरूले गरे । https://t.co/UNr3tfaZKP
@ekantipur_com
सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउनुपर्ने कारण पेश गर्ने विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको छ।