मन्त्री परिषदबाट संसद बिघटन गर्ने सिफारिस संसद विघटन र गणतन्त्र खारेज गरि सैनिक शासन चलाइदेउ अाेलि तिम्रो ठुलो तस्बिर बाँचुन्जेल घरको भित्तामा सजाएर राख्नेछु!
सार्बजनिक यातायात सुधार सुरु :
१ साझा यातायातको उपत्यका रात्रिकलीन सेवा आज २०८३ वैशाख १ बाट शुरु हुंदैछ। ८ बजे - ११ बजे। बुढानिल्कण्ठ-लगनखेल, थानकोट-त्रिभुवन अ. विमानस्थल।
२ सार्बजनिक यातायात २४ घण्टा उपलब्ध हुनु पर्छ।
३ कुनै पनि बहानामा यो रात्रिकलीन सेवा रोकिनु हुन्न।
प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।
वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।
घाइतेहरूको शीघ���र स्वास्थ्यलाभको कामना गर्दछु।
१) रामेश्वर थापा मालिक रहेका अन्नपूर्ण नेटवर्क अन्तर्गतको AP1hd मा कुनै समय लगानी गरेका जि बि राई AP1hd का निर्देशक थिए। AP1hd मा पनि सहकारीकै पैसा गयो। मालिक र निर्देशक दोषी कि निर्दोस ?