सान् फ्रान्सिस्कोको महावाणिज्यदुतावास सेप्टेम्बर १ देखि बन्द हुदै । नेपालीहरुको लागि अत्यान्त जरुरी सुचना CGN, San Francisco-नेपाली महावाणिज्यदूतावास, सान फ्रान्सिस्को #nepalembassyUSA#pahilosuchana
अपरिचित व्यक्तिबाट कुनै पनि सामान, सुन वा बहुमूल्य धातु ल्याउने जिम्मा नलिन, आफ्नो सामानको वास्तविक विवरण आफैंले सुनिश्चित गर्न तथा बोक्ने सबै सामान आफ्नो जानकारीमा राख्न आग्रह #tribhuwanairport#travelnepal#nepalimigration#pahilosuchana