Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
Diya Pande
@PandeDiya
नयाँ केटि twitter मा
kapurkot salyan
Joined December 2015
204
Following
237
Followers
854
Posts
PandeDiya
retweeted
मिस्टेक B+
@acharyabadal
about 10 years ago
यसरि अन्त्य भयो हाम्रो प्रेम,, म उसँग जिन्दगिभर रमाउने बाटो खो��्दै थिए अनि उ मेरा सबै खुसिहरु खोसेर आफ्नो छुट्टै संसार बनाउदै थिई !!!
PandeDiya
retweeted
मिस्टेक B+
@acharyabadal
about 10 years ago
छुट्टै छ उनको र मेरो सम्बन्ध उनी मेरो सबथोक हुन् तर म उनको कोहि होइन ।।।।
PandeDiya
retweeted
मिस्टेक B+
@acharyabadal
about 10 years ago
“ईश्वरले तिम्रा निम्ति काम गर्दैनन् बरु तिमी संगै काम गर्दछन।“ - पान्दुराङ अथाभाल
PandeDiya
retweeted
मिस्टेक B+
@acharyabadal
about 10 years ago
"यदि तिमी एकैपटक सपनाको पछि लग्छौ भने अवश्य तिमिले हार्नेछौ।" -नेइल योउङ
Who to follow
स��िच्छा सिलवाल
@silwal_sadii
lawyer | LLM scholars | digital rights advocate | socially awkward | politically incorrect| unapologetically assertive|
PandeDiya
retweeted
मिस्टेक B+
@acharyabadal
about 10 years ago
म त तिम्रो खुसिको लागि मेरा सारा खुसि बलिदान गर्न सक्छु त्यसैले मेरो प्रेममा स्वार्थ लुकेको छैन छ त केबल तिम्रो लागि अटुट माया !!!
PandeDiya
retweeted
ल्युजर
@0vbks
over 10 years ago
प्रेम र विवाह छुट्टै कुरा हुन् l प्रेम गरेपछि विवाह अनिवार्य गर्नुपर्छ भन्ने छैन र विवाह गर्दैमा प्रेम हुन्छ भन्ने पनि होइन l
PandeDiya
retweeted
मिस्टेक B+
@acharyabadal
about 10 years ago
एक पटकको असफलताले हार खाने होईन यहा सफल त्यो मान्छे हुन्छ जो अफुमा आत्मबिश्वास , लगनशिल र निरन्तर अभ्यास लाई सधै कायम राख्छ !!!
PandeDiya
retweeted
मिस्टेक B+
@acharyabadal
over 10 years ago
कसैलाई दिलमा र आखामा सजाउनको लागि त उसको एक मुस्कान काफि रहेछ तर त्यहि आखा र दिलबाट हटाउन हजारौ आशुका धाराहरु पनि कम हुदो रहेछ !!!
PandeDiya
retweeted
मिस्टेक B+
@acharyabadal
over 10 years ago
देखिएका सबै सपना पूरा हुदैनन अनि भेटिएका सबै मान्छे राम्रो हुदैनन् तर काेहि मान्छे यस्ता हुदारहेछन जाे नराम्रो भए पनि भुल्न नसकिने रहेछ
PandeDiya
retweeted
मिस्टेक B+
@acharyabadal
over 10 years ago
सम्बन्ध भनेको छाताको जस्तो हुनुपर्छ जसले घाम र पानी दुवैबाट बचाउछ.आजभोलि��ा सम्बन्ध चप्पलका फिता जस्ता छन जुन कहानीर चुडिन्छ पत्तै हुँदैन !
PandeDiya
retweeted
मिस्टेक B+
@acharyabadal
over 10 years ago
तपाईंको कारणले कसैको आखामा आशु हुन्छ भने त्यो तपाईंको ठुलो अपराध हो तर कसैको आखामा तपाईको लागी आशु हुन्छ भने त्यो तपाईंको ठुलो उपलब्धि हो
PandeDiya
retweeted
मिस्टेक B+
@acharyabadal
over 10 years ago
साचो मायामा आफ्नो खुसी भन्दा पनी आफुले मन पराएको व्याक्ती को खुसी हेरिन्छ।।।।
PandeDiya
retweeted
मिस्टेक B+
@acharyabadal
over 10 years ago
के अर्थ हुन्थ्यो र खै ढुङ्गा सुन भैदिए // आकाशका ती सबै ताराहरु जुन भैदिए //
PandeDiya
retweeted
मिस्टेक B+
@acharyabadal
over 10 years ago
दुनिया यसरि बदलिदै छ कि,, अचेल प्रेम बजार बजारमा बेचिन्छन अनि प्रेमीकाहरु हजार हजारमा भेटिन्छन !!!
PandeDiya
retweeted
मिस्टेक B+
@acharyabadal
over 10 years ago
माया पनि एक नशा जस्तै हो ,,जो सबै भन्दा घातक र खतरनाक हुन्छ,,र जिन्दगी को जिउने बलियो आधार पनि टुट्छ !!
PandeDiya
retweeted
मिस्टेक B+
@acharyabadal
over 10 years ago
पीडा पनि यति सजिलै काहा लुक्दो रैछ र साथी लाखौ बाहाना बनाए पछि न हो यौटा झिनो खुसी मिल्ने,,, !!!
PandeDiya
retweeted
मिस्टेक B+
@acharyabadal
over 10 years ago
आफ्नै लाग्ने तिम्रो मुहारमा त आजभोलि म प्रति घृणा देखिन्छ भने दोबाटोमा भेट हुने दुनियाको के कुरा गर्नु !!
PandeDiya
retweeted
मिस्टेक B+
@acharyabadal
over 10 years ago
मेरो आखाबाट आशु चुहिदा बरू त्यती चिन्ता लाग्दैन प्रिय जति तिम्रो ओठमा मुस्कान देख्न नपाउदा लाग्छ !!!
PandeDiya
retweeted
मिस्टेक B+
@acharyabadal
over 10 years ago
फिर्ता लैजाउ ती तिम्रा अधूरा बाचा,कसम……! . फेरी अर्कोसँग प्रेम गर्दा काम लाग्न सक्छ।
Last Seen Users on Sotwe
Anh Hàng Xóm
Seen from
Vietnam
Gamze VİP Çorum Mutlu Son Masaj Salonu
Seen from
Turkey
Kemal
Seen from
Turkey
Ajanshaber1903
Seen from
Turkey
ADL
Seen from
United States
luanagost0sa
Seen from
Korea
فحل يمني رومنسي
Seen from
Egypt
Ç0RLU
Seen from
Turkey
NZ47
Seen from
Vietnam
เค
Seen from
Thailand
Trends for you
1
$TOESCOIN
Under 10K tweets
2
Canada
Under 10K tweets
3
WNBA
Under 10K tweets
4
Browns
Under 10K tweets
5
Jed York
Under 10K tweets
6
Jeffries
Under 10K tweets
7
#WWERaw
Under 10K tweets
8
Kushner
Under 10K tweets
9
Carney
Under 10K tweets
10
Canadians
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.5M followers
2
Barack Obama
@barackobama
119.1M followers
3
Cristiano Ronaldo
@cristiano
113.7M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.5M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.7M followers
9
KATY PERRY
@katyperry
89.6M followers
10
Taylor Swift
@taylorswift13
83.5M followers
11
Lady Gaga
@ladygaga
75M followers
12
Virat Kohli
@imvkohli
72.7M followers
13
Kim Kardashian
@kimkardashian
70.7M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
65.7M followers
16
Bill Gates
@billgates
64.9M followers
17
Selena Gomez
@selenagomez
62.6M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫