@GiriNiku खराब मान्छेसँग संगत वा सम्बन्ध हुँदैमा कोही दोषी हुँदैन। ३० वर्षको एउटा केटाको यति धेरै पहुँच हुनु आफैँमा सोचनीय विषय हो। तर सँगै फोटो खिचिँदैमा कसैलाई गलत ठहर गर्नु उचित होइन। मुख्य कुरा प्रमाण र कानुन हो। दोषी भए कानुनी कारबाही होस्। प्रधानमन्त्रीले पनि पाठ सिकून्। #karma