मैले त 5 April '25मै सचेत गराएको रहेछु । लंका काण्ड 8-9 Septमा देखियो-कसैले चुटाई खाए कोहि हेलि चढेर ज्यान जोगाए । March 21ले बाँकि चुरिफुरि माटोमुनि पुर्यायो । नयाँले केही गर्ला नगर्ला त्यो समयले देखाउँदै जाला तर पुरानाले 30 बर्षदेखि गरेको अतीको खति नै आजको जनमतको परिणाम हो ।🙏
सालोज्यू, फेरि मुन्टि बक्सियो । बेलुका ७ बजेपछि २ पटक मुन्टीबक्सिसक्स्यो । करिवन २ हप्तामा ७ थान बत्ति जलिसक्यो अझै कति जल्ने हुन । पटक पटक काट्टिने र आउने भएरै त होला । सालोज्यू केही अरमन हो ।
कुशासन, भ्रष्ट्राचार, बेथिति एवं यथास्थितिवादलाई चुनौति दिने आवाजहरूलाई म्युट गर्न सर्खारको सम्पूर्ण ध्यान, राज्यका संयन्त्रहरू तथा श्रोतहरूको (दुरू)पयोग, भैरहेको महशुस भएको मलाईमात्र हो कि तपाईलाई पनि हो? बेलैमा सच्चिएनन् भने श्रीलंका काण्ड दोहोरीने स्थिति नबन्ला र?! 🤔
पहिलो र प्रथम- मकैको खोया हुन्छ कोया हैन । कोया चैँ आँपको हुन्च । फेरी तल तस्वीरमा बनेको कला चैँ मकैको खोस्टा यानेकी खोसेला/खोसेल्टाको बनेको देखिन्छ हेर्नुस् ।
-सरकारी कर्मचारीहरु साधारण सेवाग्राही बनेर गए अनि आम जनताले जसरिनै अनाबश्यक सास्ति खेप्न परे के गर्लान?
- यिनिहरु सेवाग्राहीका काम गर्न/गराउन बसेका हुन कि दु:ख दिन?
मु.हरुको नियत त हलो अड्काउने, माल पड्काउने जस्तो मात्र छ, भोली पनि काम हुन नसके मु.हरुलाई १ राउण्ड पढाउन परो ।
हैन कर्मचारी छनौट प्रक्रियामा नै गलत छ कि यिनिहरुको पेशागत तालिममा समस्या छ हँ? यो हैन यसो गर्नुस् भन्याछ घुमाको छ दु:ख दे को छ । तिम्रा रगरगी । तिमिहरु हाम्रा नोकर हौ नोकर । तिमहरुले हाम्रो नोकरी गरेका हौ । द्रुत सेवा देउ । तिमिहरु मालीक हैनौ, हाम्रा नोकर हौ ।
त्यै डकुमेन्ट पुगेन भन्या काम चिनजाको मान्छेको भए फ्याट्ट हुने, सोझा सिधा जन्ताको नहुने? तिम्रा रगरगी?!
आज नभएको काम भोलि हुने भो, त्यो पनि एक फोनको भरमा। देश विगार्या नेताले कम कर्मचारीले ज्यादा हो । फेरि एक पटक-तिमिहरु नोकर हौ हामी मालिक । हाम्ले तिर्या कर खाएर हाम्लाई दु:ख?!!
कुरा के हो भने यो संसारमा तपैं र मलाई मन नपर्ने करोडौं कुरा छन्। त्यस्तै तपैं र मैले नदेखेका र नबुझेका कुरा पनि करोडौं छन्। सप्पै कुरामा जान्ने बनेर प्रतिक्रिया दिन पनि पर्दैन। कति कुरा त पढेर बुझेर, ए ! यस्तो रहेछ भनेर टाउको मात्रै हल्लाए नि पुग्छ।
कुरा के हो भने यो संसारमा तपैं र मलाई मन नपर्ने करोडौं कुरा छन्। त्यस्तै तपैं र मैले नदेखेका र नबुझेका कुरा पनि करोडौं छन्। सप्पै कुरामा जान्ने बनेर प्रतिक्रिया दिन पनि पर्दैन। कति कुरा त पढेर बुझेर, ए ! यस्तो रहेछ भनेर टाउको मात्रै हल्लाए नि पुग्छ।