अफगानिस्तानमा रहेका नेपालीहरु सकुशल रहुन् र सकुशल नै यथाशीघ्र देश फर्किउन्।त्यहा कार्यरत सम्पुर्ण नेपालीहरु र उहाँहरुका परिवारजनका तर्फबाट अहिलेलाई यो सरकार सँग यत्ति माग्छु। 🙏🙏🙏 @SherBDeuba@cmprachanda
People who are unable to solve their personal or family issues are the one who are most interested in solving Social(समाजिक) issues.
#सामाजिकअभियन्ता#Sarcasm
मानिसको जिब्रो पनि कहिलेकाही तल्लो दात त कहिले माथिल्लो दातमा ठोकिँने गर्छ , तेसैले यसै मुखबाट कहिले राम्रा त कहिले नराम्रा शब्दहरु प्रहारहुन्छन् , त्यो स्वभाविक हो , त वास्तवमा दिदिको बोलिमा दम छ , सहास छ , दिदी सत्य , तथय र भावना भयेकी एक सचचा महिला हुन् । @Jhakri_didi
Class 12 students be like -
2019 मा पढियो
2020 मा exam दिइयो
2021 मा Result आउने भयो
एउटा कक्षा पढ्न पनि ३ वर्ष लाग्यो 😞
#kpoli@kantipurdaily @Lal_Babu_Pandit @puspakamaldahal
राणा विरुद्ध प्रचारप्रसार गर्दा भएका सहिद, गणत��्त्रका निम्ति राजाका विरुद्ध हुदा भएका सहिद साथै समयसमयमा देश,संस्कृती र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता का निम्ति बलिदान दिने सम्पुर्ण सहिद वीर गोर्खालीहरु प्रती सम्मान तथा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।#कलम_प्यारो
आस्था चाहिन्छ,
विश्वास चाहिन्छ,
अनि मात्र खोजेको वस्तु पाइन्छ,
कल्पना र सपना त
क्षणिक सुखानुभूतिका लागि मात्र हो,
बाच्नकालागि त
सतीसाल जस्तै
जिन्दगी चाहिन्छ।
#goodnight ❤