Dear my Dad,
Thank you so much for always being there for me, you'll always be the first man I ever loved, and one n only daddy. You're so amazing n I'm so lucky to have you as my FATHER.
Love you dad 🤴👨👦👦❤️
Happy father's day to all 🙏
#FathersDay
नेपाल राष्ट्रका जनक,नेपाल निर्माता तथा नेपाली एकताका प्रतीक श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाह देव प्रती भावपुर्ण श्रद्धाञ्जली 💐 साथै हामी नेपाली सम्पुर्णमा परस्पर प्रेम सद्भाव र एकताका निम्ती शुभकामना 🙏
शान्तिक्षेत्रका प्रस्तावक देशभक्त जनप्रीय राजा श्री ५ महाराजाधिराज बिरेन्द्र वीर बिक्रम शाहदेव सरकारको जन्म जयन्तीको पावन अवसरमा मौसुफ सरकार प्रती हार्दिक श्रद्धा सुमन ब्याक्त गर्दछु🌹💕🙏
हेर न राजा आज तिम्रो देश कसरी रोइरहेछ
रगतका धारा बगाउदै कसरी छटपटाइरहेछ
न आमा भन्न पाए न बाबा भन्न भए
पलपल मरेर बाचेको अभिनय थाह छैन कसरी गरिरहेछ
तिमी हुन्थ्यौ त सायद यो देश पनि तिम्रो तस्वीर जसरी मुस्कुराउथ्यो
प्रत्यक जनको मुहारमा खुशीको लहर छाउथ्यो !
#हार्दिक_श्रद्धासुमन💐