@kpdhungana तँ हरुको पित पत्रकारिता को मुखमा थु भन्न मात्र चाहे । तेरो छोरी फोटो त्यसरी नै राखेको थियो भने यहीं लेख्थिस्??? अपराध मा पक्राउ परेको अपराधी पक्राउ गर्दा फोटो र समचार नै प्रमाण हो रे !! तँ जस्ता महा अपराधी लाइ पत्रकार भन्नु पर्ने ??
@kpdhungana जो सुकै पत्रकार ले पत्रकारिता गर्नै हो blackmailing पत्रुकारिता गर्नै होइन !! Blackmailer पत्रु हरुलाइ पत्रकारिता नाममा जे लेखे पनि छुट दिन पर्नी हो??
@prakashujyalo Blackmailing कुन पत्रकारिता पर्छ ?? पत्रकार भनेको पत्रकार जस्तो हुन् पर्छ पत्रु होइन । पत्रकारिता भन्दा अपराध गर्नै पत्रुकार छन धेरै । कुनै पनि अपराधी कानुन भन्दा माथी छैन र अपराधी लाइ साथ दिने महा अपराधी हुन्।
@khusbu_oli समाजमा सवैभन्दा धेरै घृणा को ब्यापार गर्ने तिमी र तिमिहरु जस्तै नेता हरु हो । आफैँ हरु समाजमा घृणा फैलाउने अनि दोष चाही जनता लाइ दिने?? तपाइँ पनि यहीं समाज बाट आएको नेता होइन र? जनता लाइ दोष थुपारेर उम्कन पाइदैन नेता ज्यु लाज मान्नुस न अलि अलि त ।
@khusbu_oli गाली गलौजमा उत्रने गलत हो तर तिमिले चाही सदन बाट के बोलेकी ?? 52 लाख मतदाता को अपमान गरी जनता भ्रम छर्न तिमिले कहाँ बाट अधिकार पायौ?? की टीके साम्सदले जे बोले पनि हुनी हो??
@samathapa तिमिहरु आली लाज मान के । तिमिहरु यो बालेन सरकार असफल र बदनाम गर्न कति निच र घटीया हर्कत गर्छौ र गरिरहेका छौ नेपाली जनताले हेरिरहेका छन्। तिमिहरु चारो बन्द भएर छट्पटाएको पनि सम्पूर्ण जनता ले बुझेका छन । तिमिलाइ पत्यार नलागे तिमी आफैले tv मा वाचन गरेकोे कथा सुन त !!
@Roopess तिमिहरु आफै धामी आफैँ झाक्री !! तिमिहरु मन नपरेको मान्छेलाइ फसाउन कति निच र घटीया हर्कत गर्छौ सम्पूर्ण नेपाली जनता लाइ थाहा छ । तिमिहरु झुटा कपोकल्पी भ्रम सिर्जना गरेर समाजमा अराजक मच्चाउन लागी परेको पनि थाहा छ। तिमिहरु बार्ह भाइको हर्कत ले इमान्दार पत्रकार पो मारमा परे।
@prakashujyalo यो तिनै मिडियाकर्मी ले भ्रम छर्न आफैँ गरेकोे हुनसक्छ । किनकि केही अपबाद बाहेक बलेन सरकार बनेदेखी सवैभन्दा अराजक मच्चाउने भ्रम छर्ने समाज भड्काउने दन्द सिर्जना गर्ने मिडिया कर्मी र युटुवे नै अग्रपन्तिमा छन्। तिमिहरुको पित पत्रकारिता समजमा छर्लङ छ
@kathmandupati1 यो तिनै मिडियाकर्मी ले भ्रम छर्न आफैँ राखेको हुनसक्छ । किनकि केही अपबाद बाहेक बलेन सरकार बनेदेखी सवैभन्दा अराजक मच्चाउने भ्रम छर्ने समाज भड्काउने दन्द सिर्जना गर्ने मिडिया कर्मी र युटुवे नै अग्रपन्तिमा छन्। नेपाली मिडियाको फन्डा नेपाली जनताले राम्ररी बुझेका छन
@KantipurTVHD यो तिनै मिडियाकर्मी ले भ्रम छर्न आफैँ गरेकोे हुनसक्छ । किनकि केही अपबाद बाहेक बलेन सरकार बनेदेखी सवैभन्दा अराजक मच्चाउने भ्रम छर्ने समाज भड्काउने दन्द सिर्जना गर्ने मिडिया कर्मी र युटुवे नै अग्रपन्तिमा छन्। यिनीहरू को फन्डा नेपाली जनताले नबुझेको छ र?
@ArunBaral1 तिमी पत्रुहरुको छट्पटी नेपाली जनताले राम्रो संग बुझेका छन्। तिमिहरु बहुलाए पनि हुने केही होइन । नत नेपाली जनता ले तिमिहरुको पित पत्रुकारिता नै बिस्वास गर्छन् ।
@setopati@Nabinbabugurung तिमिहरुले खोजेको यहीं होइन र? यो देश बिगार्ने भाड भैलो गर्ने भ्रम छरेर जनतामा आतंक र निरास फैलाउने अराजक मिडीया नै हो। जहिले सम्म मिडिया माफिया हरुको दलाल कारिता बन्द हुदैन तब सम्म देश ले शान्ति पाउदैन
@NepalPressnp तिमिहरुले खोजेको यहीं अस्तव्यस्त होइन र? लाज लाग्दैन है तिमिहरुलाइ ?? देशमा केही राम्रो गर्छु भन्ने आयो भने झुटा समाचार फैलाएर भ्रम छर्ने मिसनकारिता चाउने तिमिहरु नै हो ।